बेलबारीको वडा नं ३ कोरोनाको जोखिम बन्दै – Satabdi News

बेलबारीको वडा नं ३ कोरोनाको जोखिम बन्दै

असोज २९, बेलबारी । कोरोनाको संख्या दिनप्रती दिन बढे संगै जोखिम पनि त्यत्तिकै बढ्न थालेको छ । २५ गते पिसिआर गरिएको १८ जनामा मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिकाको स्वास्थ प्रमुख सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए ।

आज आएको रिपोर्टमा १० जनामा कोरोना पुष्टि भएसंगै १ सय भन्दा बढी संक्रमित भएको बताए । विशेष गरि बेलबारी वडा नं ३ सहकारी टोलका मात्र ३ जना रहेको बताए । बेलबारीको अरु वडाको ठाउँको तुलनामा वडा नं ३ सहकारी टोलमा सबै नागरिक साबधानी रहन स्वास्थ प्रमुख सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको वडा नं ३ कोरोनाको जोखिम बन्दै" A few seconds ago

सम्बन्धित खवर