चर्चित गायिका रचना रिमाल र विवेश मोतेको दशै गीत रेकर्ड – Satabdi News

चर्चित गायिका रचना रिमाल र विवेश मोतेको दशै गीत रेकर्ड

भदौ १७, बेलबारी । नेपाली साङगीतिक क्षेत्रका नव उदाउदो चर्चित गायिका रचना रिमाल र पहिलो बेलबारी आईडल विवेश मोतेले रेकर्ड गराएका छन् ।

चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र ” महानायक ” को यस बर्षको  दशै गीत रेकड गरिएको हो । “द पिक” स्टुडियो काठमाडौंमा साहित्यिकार तथा राजनीतिज्ञ ढाका कुमारी पराजुलीको शब्द रहेको छ ।

यसै गरी गित एरेन्ज भने दिनेश राजबहाक र संगीतकार भिम बस्नेतले संगीत भरेका छन् । चर्चित गायिका रचना रिमाल र पहिलो बेलबारी आइडल बिबेश मोतेको सुमधुर स्वर रहेको छ । यो गीत श्रोताको तथा दर्शकहरुको लागि चाडैं बजारमा आउदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चर्चित गायिका रचना रिमाल र विवेश मोतेको दशै गीत..." A few seconds ago

सम्बन्धित खवर