इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी – Satabdi News

इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी

इटहरीको हिरा होटेलमा ग्यास लिक भएको कारण आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिकाको दमकल र स्थानियहरुले आगो नियन्त्रण लिनको प्रयास भइरहेको एक स्थानिय व्यक्तिले जनाएको छ ।

धनजनको क्षतिको बिवरण आउन सकेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर