बेलबारीका सन्तोष सोल्टीनी फकाउदैं (भिडियो सहित) – Satabdi News

बेलबारीका सन्तोष सोल्टीनी फकाउदैं (भिडियो सहित)

बेलबारी । बेलबारीका सन्तोष धिमाल अभिनित म्युजिक भिडीयो हालै युट्युब मार्फत सार्वजनिक भएको छ ।

राजेश पायल राई र अमृता लिम्बुको स्वर रहेको असारमा रोप्ने मार्सिको धानलाई बोल रहेको गीतको म्युजिक भिडियोमा बेलबारीका सन्तोष धिमालले अभिनय गरेका हुन् । अभिनयमा उनलाई हर्सिका श्रेष्ठ र तेजनु योन्जनले साथ दिएका छन् ।


गोविन्द राईले निर्देशन गरेको भिडियो दिपेन बस्नेतले खिचेका हुन् । पदम किराँतीको शब्द संगीत रहेको गीतको एरेन्ज बादल लिम्बुले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका सन्तोष सोल्टीनी फकाउदैं (भिडियो सहित)" A few seconds ago

सम्बन्धित खवर