दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको

५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक

    २९ जेठ, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने २४ बर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् । बारा सुवर्ण

सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ?

२९ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामा भने असहमति राखेका छन् । उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं ।

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

  ३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ । २ वर्ष नटेक्दै स्कुल पठाउने हतारो हुन्छ

यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल

३ फागुन, काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार कर्मचारी समायोजन विधेयक संशोधनसहित पारित गरेको छ । विधेयक पारित हुनुपूर्व भने संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा केही फरक दृष्य देखिए । दिउँसो ३ बजेको प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक समितिको प्रतिवेदनसहित पेस गर्ने कार्यसूची थियो । ३ बज्नै लाग्दा समितिले प्रतिवेदनमाथि छलफल