किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, … Continue reading किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न