संसद् अधिवेशन नहुँदा अध्यादेशबाटै बजेट ल्याइने आशंका

जेठ ३, काठमाडौं । नेपालको संविधानमा गरिएको व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्छ। तर, यसपालि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट संसद्‌मा प्रस्तुत हुने सम्भवाना टर्दै गएको छ। बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडि नै संसद्बा‌ट पारित हुनुपर्ने बजेटका प्राथकिमता

राजदुत नियुक्तिमा संबिधानको ब्यबस्था बिपरित न्यून प्रतिनिधित्व गरेकोमा जसपा अध्यक्ष उपेन्द्रको आपत्ती

३ जेठ, काठमाडौ । बर्तमान सरकारले राजदुतको नियुक्ति मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको यादबको भनाई रहेको छ । यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएकोले

बेलबारीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

जेठ १, बेलबारी । बेलबारीमा नगरपालिका वडा नं १० का एक महिलाको कोरोनाका कारण शनिबार दिउसो मृत्यु भएको छ । नोबेल शिक्षिण अस्पताल विराटनगरमा उपचाररत ६० बषिया महिलाको मृत्यु बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जनाएको दिएको छ । उनलाई गत बैशाख २७ गते परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको

कविता; सरकार

केरुङ हाङ्सेम सरकार ! अब लासहरुको सिढि टेक्दै भ्युटावर चढेर जिवनको भिख मागिरहेका जनताका दुख हेरेर रमाउ । कि यसरी रमाउ कि , सात पुस्ताले पनि सम्झिरहनेछन यो तम्रा रत्यौली! सरकार ! अब, तम्रा ति राम मन्दिरहरुमा लासका धुँवाका धुप बालेर अभिसप्त तम्रा भगवानलाई पुजा गर! उभ्याईएका ति मुर्तिहरुलाई हात

‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ प्रचण्डको प्रश्न प्रधानमन्त्री केपी शर्मालाई

बैशाख २७, काठमाडौ । संसदमा जारी बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रधानमन्त्री केपी शर्मा आलीलाई प्रश्न गरेका छन् । आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने –‘तपाईले जुन संसद्लाई मारिदिनु भो, अहिले त्यही संसद्मा आएर

टिकटकमा नयाँ प्रमुख कार्यकारी (CEO) नियुक्त

२३ वैशाख २०७८, बिहीबार। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी

बेलबारीका सबै क्याम्पस र बिद्यालयहरु बन्द गर्न नगरपालिकाको निर्देशन

१५ वैशाख २०७८, बुधबार मोरंग । विश्व ब्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीलाई ध्यान राख्दै बेलबारी नगरपालिकामा संचालनमा रहेका सबै क्याम्पस सामुदयिक तथा सस्थागत बिद्यालय हरु CCMC को निर्देशित अनुरुप बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ। हाल संचालनमा आइ रहेका बार्षिक परिक्षा , कोचिन कक्षा तथा पठन पाठन आज मिति

सरकारले दिएको तक्मामा चुच्चो नक्शा नै गायब भएको भन्दै पत्रकार तारा पुनद्वारा फिर्ता

काठमाडौँ, चैत ३१ । लिपुलेक र कालापानी समेत समेटिएको नक्शामा रहेको चुच्चो  नक्शा नै गायब भएको तक्मा पत्रकार द्वारा फिर्ता गर्दै काठमाडौं सरकारले वितरण गरेको तक्मामा नेपालको बुच्चे नक्सा भएको भन्दै पत्रकार लक्ष्मी पुनले तक्मा फिर्ता गर्ने भएकी छन् । नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हितको लागि योगदान गरेको

बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला

चैत्र २८ गते , २०७७ बेलबारी। श्रटा समाज बेलबारीको आयोजनामा शुरु गरिएको सुर सप्तक बेलबारी आईडल सिजन २ को फाइनल आज सम्पन्न भएको छ। बेलबारी नगरपालिका को आ ब २०७६ को बजेटमा प्रस्तावित यो कार्यक्रम गत बर्ष २०७६ साल फागुन ३ गतेबाट शुरु गरिएको थियो भने प्रतियोगिता मा ११५ जनाले

आदिवासी जनजाती युवा महासंघको अध्यक्षमा हेमन्त राई

चैत्र २२ काठमाण्डु – आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई निर्वाचित भएका छन । गत शुक्रबार, शनिबार र आइतबार बुटवलमा सम्पन्न भएको महासंघको ५ औ संघीय महाधिवेशनबाट खोटाङका राई प्रति द्वन्द्दि भन्दा ५६ मतले अध्यक्षमा निर्वाचित भएका हुन । उनले ८५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी