प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज बाट शुरू

पुस २४, बेलबारी । नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति प्रदेस न १ स्तरीय खुल्ला नक आउट फ़ुटबल प्रतियोगिता २०७७  कार्यक्रम प्रमुख अतिथि नेपाल फ़ुटबल संघ मोरंगको अध्यक्ष दीपेन्द्र धिमालले पानसमा बत्ती बालेर उद्द्घाटन गरी आजबाट शुरू भएको छ

नकआउट भलिबल प्रतियोगितामा धरान विजयी :- काकुम युवा समुह

२१ पुस, बेलबारी । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्वारा आयोजित नकआउट भलिबल प्रतियोगिताको विजेता धरान-१७ भएका छन् । आईतबार भएको समुह- 'ए' को सेमिफाइनल खेलमा लेटाङलाई पराजित गर्दै धरान-१७ फाईनमा प्रवेश गरेको थियो । पहिलो  सेटमा २५-१६ र दोस्रो सेटमा २६-२४ को सोझो सेटको अन्तरले

आयोजक टिम (निलो)लाई हराउदै पथरीशनिश्चरे क्वाटरफाईनलमा प्रवेश “स्व संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७”

१७ पुस, बेलबारी । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व। संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को तेस्रो दिनको खेल सम्पन भएको छ । शनिबार भएको खेलमा बेलबारी फुटबल क्लब (निलो) लाई ३–० गोलको अन्तरले पराजित गर्दै पथरीशनिश्चरे विजयी भएको हो । पथरीशनिश्चरेको तर्फबाट खेलको दोस्रो हाफको जर्सी नं।

काकुममा भलिबल प्रतियागिता, लेटाङ र धरान–१७, बबियाबिर्ता र बिर्तामोड सेमिफाईन खेलमा प्रवेश

१८ पुस, बेलबारी । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्वारा आयोजित ३ दिने भलिबल प्रतियोगिता भएको छ । शनिबार भएको दोस्रो दिनको पहिलो चरणको खेलमा बेलबारी –११ लक्ष्ममिार्गलाई २–० को सोझो सेटको अन्तरले पराजित गदै लेटाङ सेमिफाईनमा प्रवेश गरेको हो । पहिलो सेटमा २५–७, दोस्रो सेटमा

दोस्रो दिनको खेल, उर्लाबारीलाई १–० गोलले हराउदै धरान

१७ पुस, मोरङ । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व। संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को दोस्रो दिनको खेल भएको छ । शुक्रबार भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० को अन्तरले पराजित गर्दै धरान सिटी एकेडेमी फुटबल क्लब धरान विजयी भएको हो । धरानको तर्फबाट खेलको पहिलो हाफको

“स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को उद्द्घाटन सम्पन, विराटनगर विजयी

१६ पुस, मोरङ । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व. संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को औपचारीक रुपमा उद्द्घाटन खेल भएको छ । बेलबारकिा एक कुशल खेलाडी स्व संजोग लिम्बुको सम्झनामा खेलाईएको नकआउट फुटबल प्रतियोगिताको उद्धघाटन बेलबारी नगरपालीकाका प्रमुख ज्ञानेन्द« सुवेदीले पानसमा दिप प्रज्ज्वलका साथै बेलुन उडाएर गरेका

बार बर्ष पछि महिला फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक

भदौ ०१, पथरी । पथरी शनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको सोमबार आयव्यय सार्वजनिक भएको छ । क्याम्पसको स्ववियु उपासभापति निता कुलुङ राईको संयोजकत्व समितिमा गठन गरी २०६५ पुस १४ देखि १८ सम्म तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणको चरणमा हुदा दुई संगठन मिलेर महिला फुटबल प्रतियोगिता गराएका थिए

‘होइन! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए ए!! फुटसल घरभित्र पो खेलिन्छ ?”

“होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए !!! ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी । खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई

म्यान्चेस्टर युनाईटेडकि पुर्व मिडफिल्डर मरुआन फेलाइनी कोरोनाको संक्रमण

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मरुआन फेलाइनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। फेलाइनी ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्। ३२ वर्षे फेलैनी हाल चीनको एसहान्दोङ एलयुनाङबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। संक्रमित उनले छिट्टै खेलमा फर्किने आशा व्यक्त गरेका छन्। 'यस अवधिमा खेलाडीको शारिरिक तापक्रम सामान्य रहेको

नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता – २०७६ मा, मनोज सुबेदी

बेलबारी । एलाइट जिम धरानद्वारा आयोजित तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय व्यापी शारीरिक सुगठन प्रतियोगिता - २०७६ मा  बेलबारी नगरपालिका वडा न-३ निवासी तथा "उर्लाबारीका फिनिक्स फिटशालाका " मनोज सुबेदी ज्यु ६५ के.जि तौल समुह प्रतियोगितामा प्रथम बडि बिल्डरको उपाधी तथा सम्पुर्ण तौल समुहका बिजेताहरु मध्येमा चौथो स्थान हासिल गर्न