आईपीएलमा दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

६ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर धवनले ४९

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

  ५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्ड्लाई ९ विकेटको फराकिलो अन्तरले हराए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नेदरल्याण्ड् लाई ९ बिकेटको फराकिलो अन्तरले सानदार जित निकाल्दै विजय शुरुवात गरेको छ। नेपालले टस जितेर पहिलो बलिङ्ग रोजेको थियो। पहिलो बटिङ्ग गरेको नेदरल्याण्ड्ले खराब सुरुवात गर्दै ४ विकेटको क्षतिमा २० ओवरमा १३६ रन बनाएको थियो।

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड

  ४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले

एएफसी कप : आर्मी प्रारम्भिक चरणबाटै बाहिरियो

वि.सं २०७८ बैशाख २ बिहीबार। त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)कपको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । बुधबार भारतको गोवामा भएको खेलमा भारतीय टोली बैंगलुरु एएफसीसँग ५–० गोलअन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । यससँगै यो वर्षका लागि एएफसीको प्रतियोगितामा नेपाली टोलीको यात्रा समाप्त भएको छ । एएफसीकप एएफसीले आफ्ना सदस्य

प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन हुने

अध्यक्ष बल बहादुर थापा मगर चैत्र २९ गते २०७७, बेलबारी । डाङ्गिहाट ब्याट्मिन्टन क्लब बेलबारी ११ ले १ न प्रदेस स्तरिय प्रथम बेलबारी मेयर कप ब्याट्मिन्टन प्रतियोगिता २०७८ संचालन गर्ने भएको छ। डाङ्गिहाट ब्याट्मिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यो प्रतियोगिता हुन लागेको आयोजक डाङ्गिहाट ब्याट्मिन्टन क्लबले पत्रकार सम्मेलन मार्फत

भाउन्ने युथ क्लबद्धारा फुटबल खेलाडीहरुलाई सम्मान

बेलवारी ,चैत २७ ।  बेलवारीनगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबले फुटबल खेलाडीहरुलाई बधाई तथा सम्मान गरेको छ । भाउन्ने युथ क्लब (BYC), भाउन्ने, मोरङले जनकनन्दनी, खजुरी, धनुषामा ८ जिल्लाको फुटबल टिमहरु सम्मिलित तेस्रो अध्यक्ष गोल्डकप उपाधी जित्न सफल भएकोमा क्लबले बेलबारी-१०, भाउन्ने क्लब भवनमा बधाई तथा सम्मान कार्यक्रम

नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि चुम्यो , विराजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डु। नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।

भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ को आर्थिक प्रतिबेदन सार्बजनिक

चैत १, बेलबारी । भाउन्ने युथ क्लबद्वारा संचालित “भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७” को आर्थिक प्रतिबेदन आईतबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरेका छन । भाउन्ने युथ क्लबले मिति ०७७ माघ २५ गते देखि शुरु भई फाल्गुन ४ गते भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७७ सम्पन्न भएको थियो । उक्त खेलमा बेलबारी नगरपालिकाबाट

प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७, इटहरी क्रिकेट एकेडमीले चुम्यो, बेलबारी

बेलबारी ,मोरंग । संयुक्त खस क्षेत्रि नेपाल बेलबारी वार्ड न १० को आयोजनामा बेलबारी वार्ड न ८/९ को खेल मैदानमा संचालित प्रदेस स्तरिय टि - २० क्रिकेट प्रतियोगिता - २०७७ को फाइनल खेल आज सम्पन्न भएको छ।सनिश्चरे क्रिकेट क्लब र इटहरी क्रिकेट एकेडमी बीच भएको फाइनल खेलमा सनिश्चरे क्रिकेट क्लबलाई