लिम्बु विद्यार्थी र राई विद्यार्थीवीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

असोज १७, झापा । झापाको पाडाजुङ्गीस्थित आदिवासी जनजाति रंगशाला शनिबार साँझ दुईवटा जातीय विद्यार्थी संगठनबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जीत र हारको विषयवस्तु भन्दा बढी हालः अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणमा सरकारलाई दबाब सृजना गर्ने मुख्य उदेश्य थियो । किरात राई विद्यार्थी संघ

आजदेखि ईपीएल, पहिलो खेल ललितपुर र काठमाडौं बीच हुँदै

९ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ । पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर

रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी

२४ साउन २०७८, आइतबार। लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोना कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए । बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे । अब बार्सिलोनामा मेस्सीको एक युग समाप्त भएको छ । अब मेस्सी र बार्सिलोनाबीच केवल केही

जुडो खेलाडी सोनिया भट्ट जापानमा आयोजना हुने ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१४ जेठ, काठमाडौं‌। फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन

काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण

४ जेठ २०७८, मंगलबार। काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढी एफसीले १५ लाखमै चित्त बुझायो ।

काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी एनएसएलको उपाधिनजिक

२९ वैशाख २०७८, बुधबार । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै धनगढी पहिलो संस्करणको एनएसएल उपाधितर्फ अग्रसर भएको हो । एनएसएलको लिग चरणको खेलबाट प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली धनगढी फाइनलमा पुग्ने पनि पहिलो

व्याडमिन्टनको उपाधि हंश र उत्तमलाई

बैशाख २६, मोरङ ।  मोरङ उलाबारी उर्ललाबारी संचालित प्रथम वडा स्तरीय नकआउट व्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ५ का हंश फागो र उत्तम मगरले जितेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शनिबार सम्पन्न प्रतियोगिताको फाइलनमा वडा नं. ३ का कृष्णराज गिरी र राजनहाङ लावतीलाई पराजित गर्दै फागो र मगरले उपाधि

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

१० वैशाख २०७८, शुक्रबार। नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५

त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित

  ६ वैशाख, काठमाडौं । त्रिदेशीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललले मलेसियालाई नाै विकेटले हराएको हो ।  यसअघि नेदरल्यान्ड्सलाई पनि नेपालले नाै विकेटले नै पराजित गरेको थियो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याउने