नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित

२० जेठ, काठमाडौं |युएसए भ्रमण अन्तर्गत नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। टेक्सासस्थित प्रेइरे क्रिकेट कम्प्लेक्समा गय राती अल-स्टार्सले ४ विकेटको जित हात पारेको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९१ रनको लक्ष अल-स्टार्सले ३३.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। अल-स्टार्सको जितमा विपुल

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाइ उपाधि

१९ जेठ, काठमाडौं | कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो । दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको

फिफा वल्र्ड कप २०२२ को ट्रफि सगरमाथाको चुचुरोमा

१८ जेठ, काठमाडौं | विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्ता नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराउनुभएको छ । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताइएको छ । नेपाली पर्यटनको प्रचार–प्रसारका

टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपाल बराबरीमा

१५ जेठ, काठमाडौं । एएफसी एसियन कप छनौटको तयारीका लागि कतार पुगेको नेपाली पुरुष फुटबल टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ । दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा भएको खेलमा टिमोर लेस्टेको यु–२३ टोली विरुद्ध नेपालले २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ मै दुई गोल खाएको नेपालले

नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दै, यस्तो छ लाईभ हेर्ने तरिका

१४ जेठ, काठमाडौं | एसियन कप छनोटको अघि आज नेपाली टिमले कतारमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेल्दैछ । नेपाल र टिमोर लिस्टेविरुद्ध खेल राति ९ः४५ देखि सुरु हुनेछ । फिफा वरियता हेर्ने हो भने टिमोर लिस्टे टिम नेपाल भन्दा निकै

बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने

  बेलबारी, २० चैत। बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ। आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो।फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता यहि चैत्र २३ गते उद्घाटन भएर चैत्र ३० गते समापन हुने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए। खेल संयोजक

चारतारे फुटबल क्लब मोरङलाई हराउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल

२७ फागुन, दमक । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं

प्रथम अध्यक्षकप, फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा

२६ फागुन, दमक । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरी

२५ फाल्गुन, धरान । लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपुर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (IFC) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १

प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात

२५ फाल्गुन, मोरङ । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो । पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै