के जसपाका नेतृत्वले यी काम गर्लान् ? भीम राई

[caption id="attachment_10985" align="aligncenter" width="300"] भीम राई[/caption] दर्शन, विचार, दृष्टिकोण, नीति तथा कार्यक्रम राजनीतिक पार्टीका प्राथमिक शर्तहरु हुन । नीति तथा कार्यक्रमलाई कुन विधीद्धारा कार्यन्वयन गर्ने भन्नका लागी विधान तथा नियमावलीको ब्यबस्था दलहरुद्धारा गरिएको हुन्छ । राजनीतिक दलहरुको आन्तरिक जीवनको लागि विधान राज्यको लागि संबिधान सरह हो । जसको उल्लंघन दण्डनीय

विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्न अनुरोध; राजेन्द्र श्रेष्ठ

वैकल्पीक राजनीतिक शक्तिको निर्माण गर्न जनवादी केन्द्रियताको सङ्गठनात्मक ढाँचामा आधारित एकात्मक र केन्द्रिकृत पार्टीको पुरानो प्रभावबाट मुक्त हुनु आवश्यक छ । नयाँ ढङ्गको राष्ट्रिय पार्टी निर्माण गर्न वैचारिक तथा सङ्गठनात्मक सवालहरूमा नयाँ अग्रगामी विकल्प हामीसँग छ । तर विचारलाई सङ्गठनमा रूपान्तरित गर्न सकेका छैनौँ । हाम्रासामु सङ्गठनात्मक चुनौतिका केही विषयहरू

कोठा र कोटा बहसले उब्जाएको प्रश्न

[caption id="attachment_10891" align="aligncenter" width="300"] दीपा नेपाली[/caption] घरबाहाल दिदैन भन्ने अधिकार घरबेटीको हुन्छ । यो तर्क कानुन सम्मत छ । कसैको निजी सवालमा कसैले औला उठाउन पनि गलत हो र त्यसो गर्न कोहि कसैले पाउदैन । यदि त्यसो कसैले भन्ने प्रयत्न समेत गर्छ भने त्यो पनि कानुन विपरित नै हो ।

आरक्षणको विरोध गरेरै पनि “फेमिनिस्ट” हुन सकिन्छ ?

[caption id="attachment_10881" align="aligncenter" width="300"] मनोज खतिवडा [/caption] ट्विटरको बायोमा हिमा विष्टले आफूलाई "फेमिनिस्ट" भन्नुभएको छ । हजारौं महिलाको ऐतिहासिक सिंहदरबार मार्चमा उहाँले "माइ भजाइना विल भोट यु आउट" भनेर गरेको एउटै भाषणले सायद लाखौं महिलालाई तरंगित गर्‍यो । मलाई पनि महिला आन्दोलनको एउटा शक्तिशाली आवाज सिंहदरबार महिला मार्चबाट जन्मियो भन्ने

‘पर्सि भर्सेज मोन्सान्टो’ : रैथाने नश्लहरु विकासे जातको उपनिवेशको चपेटामा

[caption id="attachment_10010" align="aligncenter" width="300"] अन्वेश थुलुङ राई[/caption] फिल्म पर्सि भर्सेज गोलायथः                          क्यानडाको एक साक्साचेवन भन्ने स्थानका तोरी किसानको बारेमा निर्माण भएको ‘पर्सि सिमाइजर’ वास्तविक कथामा आधारित फिल्म हो । सन् १९९८ मोन्सान्टोले उसलाई आफ्ना बीउ चोरेको आरोपमा मुद्धा

अधिवक्ता दिपक राईले; राजेन्द्र महतोलाई दिए स्याबास

[caption id="attachment_10700" align="aligncenter" width="300"] अधिवक्ता; दिपक राई[/caption] उपप्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा राजेन्द्र महतोले ‘नेपाल एक बहुल राष्ट्रिय राज्य हो…’ भन्नुभएछ । जुन विषय आफूलाई बुद्धिजीवी ठान्नेहरुको लागि मसला बन्यो । दुलोबाट छिचिमिरा निस्किएझैं भुरुरु निस्किए विरोधका स्वरहरु । सत्ताको शक्ति गजब हुँदो रहेछ । वर्षौदेखि केहीले कोसिस गर्दासमेत बुझाउन कठिन

बेलबारीको बोयर बोका/बाख्रा भष्टाचारको काण्डले उब्जाएको प्रश्नहरु

[caption id="attachment_10456" align="aligncenter" width="344"]                                        अशोक राई [/caption] बेलबारी। बेलबारी नगरपालिकामा यतिखेर वोयर बाख्रासंग जोडिएको भष्टाचार काण्डले निकै तल्का मच्चाएको छ । बेलबारी नगरपालिकाले बितरण गरेको अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा

बहुलतालाई केवल झाँकीका रूपमा होइन, राज्यले व्यवस्थामा सम्बोधन गर्ने हो; राजन मुकारुङ

"बहुल राष्ट्रीय राज्य"का पक्ष/बिपक्षमा निरन्तर बहस चलिरहेकै हो, छ । होला, कहिले उछाल भयो, कहिले सुषुप्त । हाम्रा सबैका आ-आफ्नै बुझाइहरू होलान्, कति बुझाउन नसकिएका होलान्, बुझाउनुपर्ने होला, बुझ्नुपर्ने होला । कुनै बेला "गणतन्त्र" सम्भव नै छैन भन्नेहरू अहिले गणतन्त्रकै शासकीय खाइपाइ गरिरहेकै छन् । "सङ्घीयता"का कट्टर विरोधीहरू सङ्घीय व्यवस्थामै

जातीय विभेद र छुवाछुत सिङ्गो मानव अस्तित्वको कलंक

  [caption id="attachment_10314" align="alignleft" width="300"] दिपा नेपाली[/caption] गाउँबाट शहर पसेका केही व्यक्तिहरु माईति घर मण्डलामा आन्दोलन गरेकै नाममा जुझारु नेताको रुपमा चिनिन्छ। तिनीहरको चर्चा जताततै हुन्छ। स्पष्ट नेताको रुपले परिचित हुन्छ। मलाई पनि लाग्थ्यो। नेता त्यस्तो हुनुपर्छ। जब देशमा जातिय विभेद र छुवाछुतको नाममा दैनिक घटना घट्दै गए। त्यो अन्यायमा

कवियत्री प्रेमिलाको राईको खुवालुङ फुटाउने सरकारलाई चेतावनी

[caption id="attachment_10524" align="aligncenter" width="150"] कबियत्री प्रेमिला राई[/caption] ए नायक खलनायक हो खुवालुङ कुनै ब्रह्मा, विष्णु वा महेश्वर होइन कृष्ण, राम, काली, सीता पनि होइन न बुद्ध हो न अल्लाह न यसु हो न गुरु नानक राज्यको सम्पती अर्पेर बनाएको पशुपति पनि होइन न रानी पोखरी हो न त धरहरा नै