बाबुराम श्रेष्ठको अगुवाइमा, बेलबारी १ न वडा काङ्रेसले बाड्यो राहत समाग्री
१६ चैत, बेलबारी । सरकारले बिश्व ब्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको पुस्टि लगत्तै संक्रमण बढ्न नदिन सरकारले लकडाउनको घोषण गरेको छ । यस लकडाउनको समयमा नेपाली काँग्रेस बेलबारी १ वडा समितिले शनिबार वडा भित्रका बिपन्न र गरिब ८० परिवारलाई राहत बितरण गरेको छ ।