प्रदेश सांसद अशोक यादवले मागे मुख्यमन्त्री राउतको राजिनामा

धिरज बिष्ट असार २९, काठमाडौं । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी नेपालको सरकार छ । समाजवादी पार्टी र राजपा एकीकरण भएर अहिले जनता समाजवादी पार्टी (जसपा) बनिसकेको छ । निर्वाचन आयोगले पनि जसपालाई आधिकारिक मान्यता दिइसक्यो । निर्वाचन आयोगले जसपालाई मान्यता दिए सँगै प्रदेश २ मा मुख्यमन्त्री परिवर्तनको चर्चा

पथरी नगर प्रहरीलाई दरज्यानी चिन्ह प्रदान

बेलबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई दरज्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङसहितले दरज्यानी चिन्ह प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय

विराटनगरमा विद्यार्थी संङगठनद्वारा चार बुदे माग सहित ज्ञापन पत्र बुझाए

असार १५, विराटनगर । समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघ विराटनगरले बिभिन्न चार बुदे माग सहित विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई संयुक्त ज्ञापन पत्र बुझाएको छ । सोमबार महानगरपालिकाका मेयर पराजुलीलाई भेटेर संयुक्त ज्ञापन पत्र बुझाएको हो । महानगरपालिका क्षेत्र भित्र रहेका निजी विद्यालयलाई कुनै पनि शुल्क नलिनको लागि

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

१४ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार

ने.क.पा मोरङको आयोजनमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन

असार १४, बेलबारी । नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) जिल्ला कमिटी मोरङको आयोजना वृक्षारोपण कार्यक्रम सम्पन भएको छ । मदन भण्डारी ६९औं जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा नेकपा मोरङले वृक्षारोपण कार्यक्रम गरेको हो । बेलबारी नगरपालिका वडा नं ८ मा रहेको सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको करिब

विकास निर्माणका कामको अनुगमन गदै सांसद ओझा

असार १४, बेलबारी । प्रदेश सभा सदस्य माननीय राजकुमार ओझाले संसद बिकास कोषबाट भईरहेको विकास निर्माणका कामको अनुगमन गरेको छ । शनिबार मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका केही योजनाको प्रदेश सभा सदस्य ओझा सहितको टोलीले अनुगमन गरेको हो । सांसद विकास कोषबाट भईरहेको विकास

प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय प्रति विद्यार्थी संगठनको आपत्ति

असार १२, विराटनगर । कोरोना कहरका कारण लामो समय सम्म लकडाउनले गर्दा निजि विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क असुल्ने अभिप्राय लिएको भन्दै समाजवादी पाटी र राष्ट्रिय जनता पाटी निकट विद्याथी संगठन बिराटनगरले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ । महामारीको रुपमा संसारभरी नै

दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक

असार ११, दमक । आगामी आर्थिक वर्षका लागि दमक नगरपालिकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर उप–प्रमुख गीता अधिकारीले सातौ नगरसभाको उद्घाटनमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक बर्षको पूँजीगत तर्फ ५३ करोड ५२ लाख ७०

अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन

असार १०, विराटनगर । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसीसी सम्झौताको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन गरेको छन् । बुधबार एमसीसी संसदबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेको हो । एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले नेपालीको स्वाभिमान सँग सम्झौता गर्न नहुने

वैवाहिक अङ्गीकृत नागरिकताको विषयलाई लिएर काँग्रेसद्वारा विरोध प्रदर्शन

असार ८, सिरहा । सात वर्षपछि विदेशी बुहारीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिने निर्णय गरे संगै सिराहामा विरोध प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकताको विषयलाई लिएर निर्णयको विरोध प्रदर्शन गरेको हो । सातवर्ष पछि विदेशी बुहारीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिने निर्णय भन्दै