
वरिष्ठ नेता राईद्वारा अति विपन्नलाई सिरक प्रदान
नरेश विश्वकर्मा जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाईवर सिरक प्रदान गर्नु भएको छ । माघ १३ गते सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा