के छ प्राबधान ! के मतदान नगर्ने अमेरिकी नागरिकलाई कारवाही हुन्छ ? कुन–कुन देशमा छ अनिवार्य प्रावधान ?

कार्तिक १८, बेलबारी । अमेरिकी राष्ट्रपतिको चुनाव आज हुँदैछ । चुनाव अघिका विभिन्न मत सर्वेक्षणहरुले डोनाल्ड ट्रम्पका प्रतिद्वन्दी जो बाइडनलाई प्रतिस्पर्धामा अगाडि देखाएको छ । यस वर्षको अमेरिकी राष्ट्रपतिको चुनावमा हालसम्मकै सबैभन्दा बढी मतदाता उपस्थित हुने अनुमान गरिएको छ । उसो त विगतका केही चुनावदेखि नै अमेरिकामा मतदाताहरुको संख्या क्रमैसँग

आज हुने अमेरिकी राष्ट्रपति चुनाबमा, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

कार्तिक १९, बेलबारी । अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

मंगलबार हुने अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा, कसले मार्ला बाजी ?

मधुकरी अधिकारी कार्तिक १७, बेलवारी । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो

अमेरिकी राष्ट्रपतिको छोरा ब्यारोन ट्रम्पलाई कोरोना पुष्टि

असोज २९, वासिङटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताएकी छन् । राष्ट्रपति

महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारुमा लिलामी

भाद्र ६, बेलबारी। महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् । भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो । लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका

बिश्व स्वास्थ संगठनबाट औपचारिक रुपबाट अमेरिका बाहिरियो

असार २४, वासिङ्टन डिसी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग

अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने

असार २४, एजेन्सी । चिनियाँ एप्सलाई अब अमेरिकामा पनि बन्द गरिने भएको छ। भारतले चिनियाँ एप्सलाई बन्द गरेपछि टिकटक सहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी भएको जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले सोमबार छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले

पेरिसको आईफल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी । फा्रन्सको राजधानी पेरिसमा रहेकोे आइफल टावर १ सय ४ दिन पछि पहिलो पटक पुर्ण खुल्ला गरिएको छ । कोरोना भाइरस महामारीका कारण मार्च देखि बन्द रहेको टावर जुन २५ बाट देखि खुल्ला गरिएको हो । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय

चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अतिक्रमण

[caption id="attachment_5686" align="alignnone" width="903"] चीनका राष्ट्रपति सिजिङपिङ र नेपालका प्रधानमन्त्री केपी ओली[/caption] असार ९, काठमाडौं । ओली नेतृत्वको सरकारले देशको विभिन्न क्षेत्रहरूमा चीनले अतिक्रम गरेको भुभागबाट नेपाली जनताको ध्यान हटाउनका लागि भारतसंग नेपाल सीमा विवादलाई बढाईरहेको छ । भारतको ‘जी न्युज’ले राखेका कागजातहरू चीनले नेपालका अधिकांश क्षेत्रहरूमा कब्जा गरेको कुरा

चीनको अशली हर्कत : बर्षौं देखि नेपालका केही भुमिहरु चीनको अधिनमा

असार ८, काठमाडौं । पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चा चलिरहेको छ । तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको छ । गोरखाको एउटा गाँउ ६० वर्ष देखि तिब्बतको अधिनमा छ । उत्तरी गोरखाको रुई गाउँ सरकारी बेवास्ताका कारण