बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न

बेलबारी । मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष प्रताप कुमार थापाले बार्षिक प्रतिवेदन, आगामी बर्षको निति तथा कार्यक्रम र बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी खतिवडाले लेखा

बेलबारीमा प्रथम तरुण गोल्डकप आयोजना हुने

भाउन्ने ,बेलबारी। नेपालमै पहिलोपटक तरुण दलको आयोजनामा तरुण गोल्डकप २०७९ आयोजना मोरंग भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रंगशालामा हुने भएको छ । उक्त प्रतियोगिता नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा भाद्र २१ गतेदेखि असोज ५ गतेसम्म " तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य

गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने दावी

धनकुटा। जनता समाजवादी पाटी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने दावी गरेका छन्। आइबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका जसपा नेता चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको बताए। पाँच दलीय गठबन्धनले

जसपा माेरङ ३ बाट सर्वसम्मत नाम सिफारिस बेलबारी

बेलबारी मोरंग। जनता समाजवादी पार्टि नेपाल माेरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ। जसपा, नेपाल ३ नं. क्षेत्र समन्वय समितिकाे बैठकले पार्टिका केन्द्रीय सदस्य लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ। लाेकसागर साम्बा त्यस्तै प्रदेश (क) मा केदार धिमाल र प्रदेश (ख)

धनकुटा देखि प्रतिनिधि सभाको निर्बाचनमा उम्मेद्वार दिने : रकम चेम्जोङ

काठमाडौँ । आसन्न मंसिर ४ मा प्रतिनिधि सभाको लागी धनकुटा निर्बाचन क्षेत्र देखि जसपा केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्ब शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले आफ्नो उम्मेदावर दिने बताएका छ्न । चेम्जोङ बिद्यार्थी कालदेखि नै बाम राजनीतिमा होमिएका थिए । बहुदल स्थापनाको लागि महत्वपुर्ण भूमिका खेलेका चेम्जोङले बहुदल स्थापना पछि दुई-दुई

मोरङमा एमालेबाट उम्मेदवार बन्न संघमा भन्दा प्रदेशमा हानाथाप

३ भदौ, विराटनगर । मंसिरमा हुने चुनावका लागि नेकपा एमालेबाट मोरङमा संघीय संसदमा भन्दा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षी धेरै छन् । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार संघको तुलनामा प्रदेशसभा सदस्यका लागि दाबेदार बढी छन् । उनी आफै पनि मोरङ क्षेत्र नम्बर १ को (क) बाट टिकटको दाबेदार हुन्

आयोगका सदस्य शरण कुमार राईले महासंघको नेतृत्व छोड्न अध्यक्ष तिलक राई लाई दिए सुझाब

बेलबारी। २८ औ बिस्व आदिबासी दिवस कार्यक्रम बेलबारीमा बोल्दै नेपाल आदिबासी जनजाती आयोगका सदस्य शरण कुमार राईले नेपाल आदिबासी जनजाती महासंघ बेलबारीका अध्यक्ष तिलक राईलाई महासंघको नेतृत्व छोड्न सल्लाह दिनु भएका छन्। नेपाल आदिबासी जनजाती महासंघ बेलबारी नगर समन्वय समितीको आयोजनामा स्थानिय निर्बाचित आदिबासी जनजाती प्रतिनिधिहरुलाई सामुहिक रुपमा बधाई तथा

कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने मोरंग समितीको संयोजकमा शान्ता तामाङ्ग

बेलबारी मोरङ। परम्परागत घरेलु मदीरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं.१ ले कोदोको रक्सीलाई ब्राण्डिङ गर्दै आयआर्जनसँग जोड्नकालागि मोरंग जिल्लामा पनि समीती गठन गरेको छ। प्रदेश नं. १ का १४ वटै जिल्लामा समिति विस्तार गर्ने योजना अनुरुप मोरङको बेलबारीको नेपाल आदिबासी जनजाति महासंघको भवनमा एक भेला भई शान्ता तामाङ्गको संयोजकमा

बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत

बेलबारी। शुक्रवार नगरपालिकाको सभाहलमा सुरु भएको दसौँ नगरसभामा उपप्रमुख नीतु थापाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत गरेकी छिन। प्रस्तुत नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रलाई

युवा व्यवसायी लक्षित एक दिने उत्प्रेरक कार्यक्रम बेलबारीमा सम्पन्न

बेलबारी। नेपाल आदिबासी जनजाति युवा महासंघको व्यवस्थापनमा एक दिने युबा लक्षित उत्प्रेरक कार्यक्रम बेतना सिमसारको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका चर्चित उत्प्रेरक बक्ता उषा मल्ल सिंहले कार्यक्रममा उपस्थित सबैलाई उत्प्रेरणा गराएका थिए। कार्यक्रम बेलबारी वडा न ४ को बेतना सिस्सारको सभा हलमा भएको थियो। बेलबारी नगर पालिकामा सुचिकृत