कबिता “सिमानामा दुखेको स्वाभिमान”

✍🏻बिमन किराती सिमानामा घाऊ लागेर देशलाई दुखेको बेला छातीमा देस बोक्नेहरूलाई सबभन्दा बढि दु:ख्ने रहेछ देश । लाग्छ माटोको माया मन भरि टाँसेर बाँच्नेहरूलाई बाँच्नुभन्दा बढी जन्मभूमिको माटो कै माया हूनेरहेछ । सोच्छु यसरी त कहिले दुखेन जिन्दगी आफ्नै प्रियजनहरूका बिदाईमा पनि यसरी त कहिले उठेन आवेशको पहाड र भएन

कविता “रहर भिजेको मौसम” – तारा पराजुली (उपमेयर)

तारा पराजुली, बेलबारी “रहर भिजेको मौसम” घर सम्झेर आएको थिएं घरभित्रै बेघर भएं सपना खोज्दै मुग्लान पुगेको म पसिनासंग एउटा सानो छानों साटें दुई गजजस्तो करेसाबारी जोडें भर्खरै स्कुल जान थालेको छोरालाई सानो झोलामा अट्ने अलिकति रहर किन्दैथिए । मानौं, बल्ल जीवनको लय मिलाउँदैछु । आँधीले घरभन्दा पहिले मन बगाउँदो

कबिता; “स्थानिय सरकारलाई पत्र…!”

बिमन किराती राई अध्यक्ष ज्यू : नमस्कार... म जनता; अध्यक्षलाई अध्यक्ष कै स्थानमा राखेर यो जरूरी पत्र लेख्दैछु... अ द क् क्ष जस्तो गरी नगरी दिनु होला... तपाईको विकास र योजनाको फेहरिस्त सुने रै तपाईलाई मत दिईएको हो: अवगत रहोस । तपाईको घोषणा पत्र; जहॉ थिए कृषि कार्यक्रम जहॉ थिए

भोकको आतंक

जितेन साम्पाङ एउटा झिनो आशामा मेरो पुरै जिन्दगी लिप्त भइसकेको छ जस्तो की एउटा बोतलको आयतन भित्र सोमरस जसरी हल्ली रहेछु म ।।।।। एउटा अधिनायकवादको चर्खा बनेर दिउँसै कमिलाहरुको हत्या हेरी रहेछु म।।।।।। जसरी सधैंझै साँझ पर्छ भोली फेरी उज्यालो हुन्छ सूर्य उदाउछ र भरै अस्थाउछ पनि जस्तो की नियतसँग

कविता “लकडाउनको खिलाफमा…!”

बिमन किराती ओ शासक ! तिम्रो असक्षमता र लाचारी छोप्न देशलाई बाधेँर नलडाऊ ! तिम्रो अदुरदर्शिताको चक्रपरिचक्र बिच देशलाई दीर्घ रोगी बनाउने तिमीलाई कुनै अधिकार छैन । सक्छौ भने विपदको विरूद्ध तीव्र वैज्ञानिक तयारी गर । सक्छौ भने जन सचेतना र सुरक्षाको व्यापक बन्दोबस्त गर । सक्छौ भने सरकार हुनुको

कविता “आमाको विश्वविद्यालय बाट”

बिमन किराती परदेश हिड्न लागेका सन्तानलाई। ढोकासँगै संघारमा राखेको साइतको अम्खोराबाट : अर्चिदिदै पानी शिर तिर । आकास तीर । बलेसीमा पढाउनु हुन्छ आमा यसरी ; घर भन्दा पर जादैछौ ।                                 पराईको देसमा। बनेर देशको कर्मी माहूरी। हिड्नु पर्ने छ तिमीले भिरै भिरको बाटो तिरै तिरको बाटो पुग्ने छौ तर्नै

“लोकतन्त्र” – कविता

  हे मेरो सहिद ! तिमि व्यर्थ मर्यौ न तिम्रो नाम लिने छन् यहाँ न तिम्रो बलिदान सम्झने जमात छन् यहाँ हे सहिद ! तिमि व्यर्थ मार्यौ तिमि समानताको लागि लड्छु भन्थ्यौ, सारा नेपालीको नया बिहानीको लागि मर्छु भन्थौ, तिमि लोकतन्त्रको लागि गोलि थापछु भन्थयौ, मेरो नेता लाई बचाएर मर्छु

प्रश्न, घर पुग्न हिंडेका लस्करलाई ?

हेमराज राई पसिना रमेकाे धरती खाेसिएर, टुक्रिएर, साँघुरिएर पुगेन जीवन बड्नलाई उसकाे र, उक्लियाे शहरमा, बजारमा बाँच्नुकाे सपनामा सीप, सिर्जना र पसिना भएर । सायद आकासिंदाे मान्छेको अर्थ हाे याे; सायद फैलँदाे समाजकाे कर्म हाे याे; अनेक जीवनहरु, अनेक पसिनाहरु र अनेक रचनाहरु । तर शहर ? शहर त बाेकि

कविता “हे वीर नेपाली”

                म वीर गोर्खालि म वीर नेपाली। म लुकेर खाने म झुकेर नखाने म डुलेर खाने म भुलेर नखाने म सन्सार का कुरा लेख्ने म आफ्नै घर भित्रको समस्या नदेख्ने म वीर गोर्खाली म वीर नेपाली । म आफु दुख नगर्ने म दुख

कविता “लकडाउनमा म आफ्नो घर फर्किरहेछु”

भुपाल राई बन्द गर्नोस् तपाईंको घरको झ्यालढोका हल्लिरहेको मलमलको पर्दा नचढ्नू अपराह्न बरन्डा, छत र बार्दलीहरूतिर तपाईंको भव्य कम्पाउन्डको भित्ता छुँदै छुँदै तपाईंको पटांगिनीतिर आँखा डुलाउँदै डुलाउँदै म यतिखेर आफ्नो घर फर्किरहेछु लकडाउनमा छ यतिखेर तपाईंको सवारी तपाईंको मन्दिर, अड्डा, अदालत गाडी, एम्बुलेन्स, दमकल, बस तपाईंको सिंहदरबार शीतलनिवास सरकार र