कविता: धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ?

राजन मुकारुङ धेरैले सोध्नुहुन्छ- तपाईं के गर्दै हुनुन्छ ? म त दाउरा खोजिरहेको छु सरकारको आदेश जो छ । अब थानका थान शववहानहरू आउनेछन् त्यहाँबाट निकालिनेछन् लासहरू ती जनताका हुन् ती एकदमै गरिब जनताहरूका बढी हुन् ती त्यस्ता जनताहरू हुन् वन (रुख)ले होइन; मन्त्री मान्छेले अक्सिजन दिनाले मरेकाहरू हुन् तिनै

कबिता : पुलिसले पनि खाना खान्छ र ? – उमेश अवस्थी ‘आदर्श’

पुलिसले पनि खाना खान्छ र ? उमेश अवस्थी ‘आदर्श' केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको बेला यिनै कानले सुनेको हुँ पुलिसलाई पनि थकाइ लाग्छ र ? मुस्कानसहितको प्रहरी सेवा मुसुक्क हाँस्दै भन्यौ अहँ ! लाग्दैन

एउटै परिवारको दाजुभाईले १४ हिमाल चढेर गिनिज बुकद्वारा विश्व कीर्तिमानको प्रमाणपत्र

३ जेठ, काठमाडौ । विश्वको आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली दाजुभाइले शुक्रबार विश्व रेकर्ड राखेको कीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । १४ वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान राखेका एउटै परिवारका मिङमा शेर्र्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

कविता: नसमेटिएका सुस्केरा

अन्वेश थुलुङ बाडुल्कीः आफैँमा हामी आफ्नै उद्देश्को बोझ लिएर हिँडिरहन्छौँ र कहिलेकाँही कुनै साँझ हामी बिर्सिदिन्छौँ सम्झँदा सम्झँदै पनि बिर्सिदिन्छौँ ................................. केही समय आजकल लाग्छ कहिलेकाँहि आफैँलाई भेटिन हराउन पनि आवश्यक छ महशुष गर्न आफैँलाई छोइन पनि आवश्यक छ अपुरा हुनु अपुरा हुनु मात्र होइन अपुरा हुनु पुरा नहुनु पनि

बनमारा फुलेपछि

तारा पराजुली ''आमा यो झाडी हटाइदिउँ।पिपलले हामीलाई अक्सिजन दिन्छ।यो मानिसका लागि अति उपयोगी बनस्पति हो।बोटदेखि पातसम्म पिपलको महत्त्व कति छ कति भनेर अस्ति तपाईंले भन्नुभएको होइन?केही महिना अघि बुबाले रोपेको पिपल देखाउँदै रबिनले आमालाई सोध्यो। ''केहि झाडी यस्ता हुन्छन् जसले केहि बोझ र थोरै धेरै सुरक्षा पनि दिइरहेका हुन्छन्।यो बनमारा

कविताः ह्याप्पी मदर्स डे

नगेन्द्र सुवेदी (केराबारी, मोरङ्ग) गणित विषयमा नेपाल प्रथम भएको उसले बुझ्न सकेन आफ्नी आमाको प्रेम र त्यागको गणित र लैजान्छु तीर्थ भनेर छाडिआयो आमालाई वृद्धाश्रमको गेटैमा जसरी आमाले उसलाई बजार लैजान्छु भनेर छाड्ने गर्थिन् विद्यालयको गेटमा । त्यतिबेला ऊ खुब उफ्रन्थ्यो, रुन्थ्यो यतिबेला आमालाई पनि खुब रुन मन छ, उफ्रन

कविता: आमा तिमी महान होइन

शुसिला निनाम खेल्दा खेल्दै खेलौना मा जब साथी संग झगडा हुन्थ्यो म दौडेर तिमिलाइ सुनाउन आउथे डर लाग्दो किरा जनावर देख्दा म तिम्रै काख मा आइपुग्थे तिम्रो काख भन्दा अन्त म आफुलाइ सुरक्षित महसुस गर्नै सक्दिन्थे मलाई तिमी शक्तिशाली लाग्थ्यौ आमा मेरो हर समस्या को समाधान तिमिले गरिदिन सक्छौ लाग्थ्यो

 क्याबात् प्रम ओली! कबिता : खगेन्द्र संग्रौला

     क्याबात् प्रम ओली! असारमा, रासायनिक मल अभाव विउविजन अभाव सिंचाईपानी अभाव। बैशाखमा, पाठ्यपुस्तक अभाव शिक्षक अभाव। महामारीमा, खोप अभाव चिकित्सक अभाव अस्पताल अभाव अक्सिजन अभाव भेन्टिलेटर अभाव आइसियु अभाव! शासकमा, नैतिकता अभाव स्वाभिमान अभाव इमान अभाव सिद्धान्त अभाव विवेक अभाव लज्जा अभाव! देशमा, देशभक्त अभाव स्वदेशी नेता अभाव

कविता; बेपत्ता

मोहित जोशी बाको कोठा असरल्ल छ। टेबुलमा आधा खाली आधा भरिएको चियाको गिलास छ। गिलास छेउमा छ एउटा पुस्तक जसको आवरणमा माओं र मार्क्सको तस्वीर छ। भुइँमा कच्याङ-कुचुङ पारिएको एउटा पाना छ खोले र पढे बाले लेख्दै गरेको एउटा कविता। बा निरङ्कुशता विरोधी क्रान्तिकारी कवि भनेर पनि चिनिनुहुन्छ। खाटमा सिरक

कवि किरण सिवाको तीन शसक्त: प्रेमिल कविताहरु

किरण सिवा १. महसुस... तिमी नआउनु तिमी आउदै नआउनु तिमी आयौं भने त बिर्सिन सक्छ आशुले परेलीको ठेगाना जुन बेला बेला अतित बल्झाउन आईरहने गर्छ तिमी आयौं भने त तिम्रो सिरमा सजिन गुलाबहरुले मृत्युु चुम्न सक्छ मेरै हातबाट जुन प्रेमको नाममा तिमिलाई सिउरीदिन सक्छु तिमी आयौ भने त पथ्थर भएको