कविता, दिवन राई

कविता हाम्रो बेलबार सुन्दरताझै चम्किलो मुहार हाम्रो बेलबारी। मीठो आभाषमा फुलेको शहर हाम्रो बेलबारी।। सबै चिजहरुको सुलभ रहेको हाम्रो बेलबारी। उमङ्गको सागरभित्र खेलेको हाम्रो बेलबारी।। जात-धर्म सबैको एकता जोड्ने हाम्रो बेलबारी। जे कुरामा'नि काम गर्न तयार हाम्रो बेलबारी।। संसारको काव्य हङकङ,लण्डन सिङ्गापुर रहेपनि। स्वादेशी परिचर्चा नै भएको शहर हाम्रो बेलबारी।।

मुक्तक दिवान राई

बिरानो यो ठाउमा सङ्घर्षको छुट्टै तनमन छ। नेपाली पौरखले जोगाएको एउटा छुटै इमान छ।। देश बिगार्ने नेताहरु को जनतामा अहङ्कार। जति नै भएपनि नेपालीको छुट्टै सान छ।। हिमाल भन्दा गहकिलो मनमा महकिलो। वीर पुर्खा~गोर्खालीको छुट्टै पहिचान छ।

पृथ्वीनारायण शाहको कुकर्मबारे लेखक खग्रेन्द« संग्रौलाको कविता

"मेरो इतिहास मेटाएर तिम्रो मात्र नलेखाएको भए म पनि तिमीसँगै फूलमाला लिएर उभिने थिएँ एकताको दिवस मनाउने थिएँ मेरो पुर्खालाई नरसंहार गरी त्यसैको चितामा खुसियाली मनाई बाँचेका पुर्खालाई दास नबनाएको भए तिमीसँगै उभिने थिएँ एकताको दिवस मनाउने थिएँ जितको उन्मादले मातेर नाक, कानको धार्नी नपुराएको भए अवोध नारीको अस्मिता नलुटिएको

गजल ( जेनिस श्रेष्ठ )

गजल जेनिस श्रेष्ठ दुखको पर्खालहरु ढल्दै जाओस खुसीको पिडाहरु बल्दै जाओस सुख शान्ति समृद्धी संगै आत्मिक गोरेटोमा पाईलाहरु चल्दै जाओस बाधा बिरोधमा आउन सक्छन जिवनमा हर समय ती शत्रुहरु गल्दै जाओस भुलेर ती बितेका कष्टकर तिता पलहरु सुखद मिठा अनुभवहरु फल्दै जाओस हासो खुसीको जीवन नै रहेछ असल जीवन आई

खगेन्द्र संग्रौलाको पुस्तक ” कान्तिपुरमा कुन्साङ काका ” प्रकाशित

१५ पोष, काठमाडौं । सुपरिचित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको पुस्तक ‘कान्तिपुरमा कुन्साङ काका’ बजारमा आएको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र अल्पसंख्यम उपेक्षित समुदायको न्याय र समानताको पक्षमा उभिने संग्रौलाको किताबमा संविधानसभाबाट संविधान जारी हुनुपूर्व र जारी भएपछिका २१ वटा महत्वपूर्ण लेखहरु समेटिएका छन् । खासगरी

गजल ( सत्तीस कार्की समिर )

सत्तिस कार्की समीर गजल छोरा पोहोर परदेश गाको,लास बनेर आयो पुस लाग्यो जाडो यहाँ, बकवास बनेर आयो दुईतिहाईको सरकारले पनि राम्रोकाम ननगरेपछी व्यङ्गय गर्नै भएपनि विपक्षलाई ,यो पल खास बनेर अायो चार चार पटक फेल भएर पनि बसिरहेछ उ फेरि परीक्षा आयो उस्लाई,पनि आस बनेर आयो नातावाद चल्यो यहाँ काम

आज बर्षको छोटो दिन

आज वर्षकाे सबै भन्दा छाेटाे दिन रहेकाे छ । डिसेम्बर महिनाको २२ तारिख, अर्थात् आज वर्षकै छोटो दिन हाे । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेलिदेखि थाेरै थाेरै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुष हुन भने केही

“राजनितीमा युवा”

रोशन अधिकारी,    सुन्दरहरैचा युवा अवस्था जोस,जाँगर र उर्जाले ओतप्रोत अवस्था हो। नेपालको कुल जनसंख्यामा एक तिहाई भन्दा बढी युवा वर्गको जमात रहेको छ। युवाको संख्या नेपालमा हालको समयमा यति छ कि एकजना बृद्ध बराबर पाँच जना युवा रहेका छन भन्ने तथ्य एक सर्वेक्षणले केही वर्ष अघि देखाएको थियो। यो

अनौठो पुरुष जस्ले जन्माए बच्चा

२० मंसिर,बेलबारी । साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियोमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी