रक्तदानपछि बिस्कुट नपाएको रिसमा आफै रगत पिए

फागुन ४ ऐजेन्सी । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ । रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले ररक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा रक्तदान गरेका

आज बर्षको छोटो दिन

आज वर्षकाे सबै भन्दा छाेटाे दिन रहेकाे छ । डिसेम्बर महिनाको २२ तारिख, अर्थात् आज वर्षकै छोटो दिन हाे । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेलिदेखि थाेरै थाेरै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुष हुन भने केही

अनौठो पुरुष जस्ले जन्माए बच्चा

२० मंसिर,बेलबारी । साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियोमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी

केरा खानेले छोरा जन्माउने सम्भावना धेरै!

पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ । धेरैले छोराकै चाहानाका कारण पारिवारिक सम्बन्ध विगारेका पनि छन् । छोराको चाहाना राखेकै कारण गर्भपतनको क्रम पनि बढेको छ । तर, यस्ता केही सोच र भनाईहरु छन्

रुमाल बोक्ने गर्नुभएको छ ? थाहा पाउनुस् ७ तथ्य

धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् । कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ । यदि यस्तो बेला आफूसंग रुमाल भएन भने त्यसले व्यक्तित्वमा नराम्रो प्रभाव समेत पार्दछ । तर रुमाल बोक्दा त्यसको सरसफाई, रंग आकार र प्रकारका

सेल्फीबारे ११ रोचक कुरा जुन तपाईँलाई थाहा नहुन सक्छ

१६  कार्तिक । हिजोआज युवापुस्तामा सेल्फी निकै लोकप्रिय बनेको छ। परिवार तथा साथीहरुसँगको जमघट, चाडपर्व, भ्रमणहरुमा मान्छेहरु सेल्फी खिचिरहेका हुन्छन्। स्मार्ट फोनहरुको बढ्दो प्रयोग र सामाजिक सञ्जालमा तत्काल अपलोड गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा पनि सेल्फी खिच्ने चलन बढेको छ। आफ्नो तस्बिर आफैले खिच्नुलाई सेल्फी भनिन्छ। एक्लै होस् वा

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको

५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक

    २९ जेठ, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने २४ बर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् । बारा सुवर्ण