सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ; तीन शिकारी पक्राउ

२१ चैत, सुन्दरहरैचा । सुन्दरहरैचाको सलकपुरमा रहेको घना जंगलमा प्रहरी र सिकारी बिच गोली हानाहान भएको छ । शुक्रबार विशेष सुचनाको आधारमा शिकार खेलिरहेको बेला सशस्त्र प्रहरी बल सलकपुरको टोलीले तीन जना सिकारीलाई पक्राउ गरेको छ । शिकार खेलिरहेको अवस्थामा आकस्मिक भेटघाट भए पछि प्रहरी र शिकारी वीच गोली हानहान

लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु

११ चैत्र, बेलबारी । बेलबारी नगरपालिका वडा २ मा रहेको लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका बेलबारी २ शान्तिटोलका २२ वर्षका मित्र याख्याको डुबेर मृत्यु भएको हो । दिउँसो ३ बजेको समयमा याख्या खोलामा गएको र केही समयपछि पानीमा डुबेर अचेत अवस्थामा आफन्तले

कोरोनाको संङकमण फैलिन नदिनको लागि नगरपालिकाद्धारा हात धुने सुविधाको व्यवस्था

७ चैत, बेलबारी । बेलबारी नगरपालिकाले कोरोना भाईरसको संङकमण फैलिन नदिनको लागि शुक्रबारबाट हात धुने सुविधाको व्यवस्था गरेको छ । शुक्रबार देखि नगरपालिकाले हात धुने व्यवस्था सुरु गरिको प्रवक्ता योगेन्द्र सुवेदीले बताए । नगरपालिकामा आउने सबै सेवाग्राहीलाई मध्यनजर गर्दै अनिवार्य हात धुने सुविधाको व्यवस्था गरिएको हो । कोरोना भाईरसको संङकमण

नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता – २०७६ मा, मनोज सुबेदी

बेलबारी । एलाइट जिम धरानद्वारा आयोजित तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय व्यापी शारीरिक सुगठन प्रतियोगिता - २०७६ मा  बेलबारी नगरपालिका वडा न-३ निवासी तथा "उर्लाबारीका फिनिक्स फिटशालाका " मनोज सुबेदी ज्यु ६५ के.जि तौल समुह प्रतियोगितामा प्रथम बडि बिल्डरको उपाधी तथा सम्पुर्ण तौल समुहका बिजेताहरु मध्येमा चौथो स्थान हासिल गर्न

बेलबारी बजार भित्र माक्सको हाहाकार

बेलबारी । बेलबारी नगरपालिकाको बजार भित्र माक्सको हाहाकार हुन थालेको छ । कोरोना भाईरसको कारणले विश्वले महामारी खोपिरहेको बेला यता बेलबारी बजारमा माक्सको हाहाकार हुन थालेको हो । बेलबारी बजार भित्र सामुदायिक अस्पताल, मेडिकल हल लगायतको ठाउहरुमा मास्को हाहाकार हुन थालेको हो । यता मेडिकल संचालकहरु भन्छन '' माक्सको प्रयोग

कोरोना भाईरसबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान

२१ फागुन बेलबारी । कोरोना भाईरसकोबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान गरेको छ । आज दिउसो एक सुचना जारी गर्दै बेलबारी नगरबासीहरुलाई सचेत रहन आवान गरेको छ । सुचनामा कोरोना भाईरसको कारण र सावधानी अपनाउनुपर्ने कुराहरु उल्लेख गरेको छ ।

कोरोना भाईरसकोबाट सावधानी अपनाउन बेलबारी नगरपालिकाको आवान

२१ फागुन बेलबारी । कोरोना भाईरसकोबाट सावधानी अपनाउन बेलबारी नगरपालिका आवान गरेको छ । आज दिउसो एक सुचना जारी गर्दै बेलबारी नगरबासीहरुलाई सचेत रहन आवान गरेको छ । सुचनामा कोरोना भाईरसको कारण र सावधानी अपनाउनुपर्ने कुराहरु उल्लेख गरेको छ ।

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै।

१२ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र

अनुसन्धानले देखायो “एक सन्तान हुने घरको बच्चा मोटोपना बढी हुने”

एन्जेसी, माघ २० । दाइदिदी वा भाइबहिनी भएकाको तुलनामा एक्ला सन्तानहरुमा मोटोपनाको जोखिम बढी हुने गरेको बुधबार प्रकाशित एक नयाँ अध्ययनले उल्लेख गरेको छ । उक्त अध्ययनमा बालबालिकाको खानपिनको बानी र शारीरिक तौल अध्ययन गरिएको थियो जसमा वैज्ञानिकहरुले एक्ला सन्तानले खाने खाना र पेय पदार्थ धेरै छोराछोरी भएका परिवारको तुलनामा

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको