आज–२९ भाद्र २०७८ मंगलबारको राशिफल

मेष । आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ । वृष । बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मिथुन

आज–२८ भाद्र २०७८ सोमबारको राशिफल

मेष । आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ । वृष । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । मिथुन

आज – २७ भाद्र २०७८ आइतवारको राशिफल

मेष । आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ । वृष । आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा

आज ऋषिपञ्चमीः सप्त ऋषिको पूजा आराधना

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत

आज–२६ भाद्र २०७८ शनिवारको राशिफल

मेष । आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ । वृष । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । मिथुन । आज

आज – २५ भाद्र २०७८ शुक्रबारको राशिफल

मेषः मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्राको योग पनि छ । वृषः चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नामा आउला । मिथुनः रोकिएको धन

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद मनाईदै

६ असार, काठमाडौ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल

आज होली पर्व मधेशको जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज मधेशको जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली मनाइँदै छ। हिजो होलि हिमाली एवं पहाडी जिल्ला मा मनाए। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागुपर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने

नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको “चार- स” अभियान सम्पन्न

१ गते चैत्र ,२०७७। नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समिति को आयोजना तथा नेपाल मगर संघ पथरी सनिश्चारे मोरंगको व्यवस्थापनमा चार स अभियान सनिबार सम्पन्न भएको छ। मोरंग जिल्ला भरिका मगरहरु यस चार स अभियान नेपाल मगर संघको भवन पथरी सनिश्चारे मा भेला भै सम्पन्न भएका थिए। उक्त अभियान

गायक बन्ने सपना बोक्नेहरु मध्यको एउटा कथा(प्रेरक संघर्षका कथा)ः गायक सुनिल कटुवाल

आधुनिक प्रविधीको जमानाका कारण अहिले नेपाली सङ्गीतको क्षेत्र पनि व्यापक र व्यवसायिक बनिरहेको छ । सङ्गीतमै आफुलाई व्यवसायीकरण गर्ने भविष्यको सपना बोकेर वर्षैपिच्छे हजारको संख्यामा किशोर युवाहरु काठमाण्डौँका सङ्गीत कलेज र पाठशालाहरुमा भर्ना भइरहेका हुन्छन । यस्तै सपना बोकेर २०६२ सालमा एसएलसी दिएर आफ्नो काकासंग काठमाण्डौँ छिरेका थिए महोत्तरी जिल्ला