हिमेश पन्त पहिलो कमेडि च्याम्पियन भएसंगै आयोजक प्रती बिरोध
२ चैत्र, काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी धादिङका हिमेश पन्तले जितेका छन् । आज साँझ सम्पन्न भएको फाइनलमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुनलाई पछि पार्दै धादिङका हिमेशले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । विभिन्न चरण हुँदै खड्गबहादुर पुन मगर, सुमन