कबिता; मैले भोगेको कोरोना

राजन खतिवडा एउटै डिब्बामा अर्को यात्रीले छिंक गर्थो सबैले भन्थे फक यु , ब्लाडी हेल अलि पछि एउटै डिब्बामा एजड् पिपुल चढ्थे फिजिकल दुरी भन्दै उठेर अर्को सिटमा चढ्थे ! अलिक समय वात माक्स नलाउने मान्छे रोगी सेनिनाइजर नलगाउने फोहोरी भयो अझै पछि सकेसम्म सबैले घरका चिज बस्तु डिस्इन्फेक्टेड गरे

प्रविन बेडवालको स्वरमा नयाँ गीत “मुटु भित्र राख्छु तिमीलाई” सार्वजनिक

असोज १३, बेलबारी । संगीतिक रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत ‘मुटु भित्र राख्छु तिमीलाई’ सार्वजनिक भएको छ । प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । यस्तै

सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित

असोज १०, किर्तीपुर । बझाङ जिल्ला मस्टा गाउपालीका वडा न. २ निवासी १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या गरिएको विषयलाई लिएर आज काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा विभिन्न क्षेत्र तथा संगठनमा आवद्व युवा तथा विद्यार्थीहरुले आन्दोलन गरेका छन। बलात्कार पछि हत्या गरिएको सम्झना वि.कलाई न्यायको माग गर्दै उक्त

साहित्यकार राजन मुकारुङ अव सङ्गितकार

असोज ६ बेलबारी । लामो समयदेखि पहिचानमा आधारित कलम चलाउदै आईरहनु भएका साहित्यकार राजन मुकारुङ नेपाली साहित्यका एक दरिलो खम्बा हुन । मुकारुङ साहित्य क्षेत्रमा मात्र नभएर संगीत क्षेत्रमा पनि त्यत्तिकै अब्बल छ्न भने कुरा यतिखेर पुष्टि भएको छ । भर्खरै सार्बजनिक भएको गीत "ज्यानै हाजिर भो" सेवारो गीतको शब्द

मेनुका तामाङ र किर्ती तामाङको स्वारमा म्हेंदोमाया “दोलेप नम्सा” गीत सार्बजनिक

भाद्र २७, काठमाडौ । नब गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सनको YouTube च्यानलबाट सार्बजनिक भएको छ । गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया डेब्यु गीत रहेको छ । “दोलेप नम्सा” गीतमा गायिका मेनुका तामाङ र चर्चित म्हेंदोमाया गायक किर्ती तामाङले साथ दिएको

जन्तरे मामा’को पहिलो गीत सार्वजनिक

सामाजिक सञ्जालमा ‘जन्तरे मामा’को नामले भाइरल भएका अमित राईले पहिलो पटक आफ्रनो गीत रेकड गराएका छन् । गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो । किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘फुलैफूलको सौगात तिमीलाई’ बोलको उक्त गीत गोतो सेन्टर नामक युट्युब च्यानलबाट सार्वजनिक समेत गरिएको

संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई कार्यक्रम

भाद्र १३ महोत्तरी । महोत्तरी युवा संजाल र बन्चौरी युवा समाजद्दारा बलवा नगरपालिका वडा नम्बर १ बन्चौरीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वर्षौ देखि सरसफाईमा ध्यान नदिएको बन्चौरी स्थित ब्रह्म्स्थानमा संयुक्त रुपमा भएको सरसफाई कार्यक्रमले सम्पुर्ण नगरबासीमा हर्षको माहोल रहेको स्थानियहरुले बताएका छन । महोत्तरी युवा संजालको यस कदमले

मोरङ्की सज्जा चौलागाईंले जितिन नेपाल आइडलको उपाधी

भाद्र १२, काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि जिल्ला मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि प्राप्त गरेका छ्न यस्तै फस्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअपको किरणकुमार भुजेल भएका छन । देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण

उदयमान गायक नन्दु गुरुङको प्रीय तिमी सार्बजनिक

भाद्र १२, पथरी । उदयमान गायक नन्दु गुरुङको प्रीय तिमीमा करन धिताल र रोजु श्रेष्ठले स्क्रिन शेयर गरेको भिडियो आज ५ बजे सार्बजनिक भएको छ । आदरणीय गीतकार राम प्रसाद गुरुङको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रीय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् ।

सर्वत्र चर्चा परिचर्चामा किरण भुजेल

नेपाली साङ्गीतिक इतिहाँसमै एक ठुलो रियालिटी शो नेपाल आइडल सिजन(३ को फाइनल आगामी शुक्रबार सम्पन्न हुन गईरहेको छ । यसपटक बर्दिवासका किरण कुमार भुजेल, मोरङ्गकी सज्जा चौँलागाइँ र बर्दियाका प्रविण बेदवाल फाइनल चरणमा प्रतिष्पर्धा गर्दैछन् । अबको फाइनलमा आम दर्शकहरुले शुक्रबार साँझ ५ बजेसम्म एसएमएस र एप्सहरुबाट गर्ने भोटिङ्गको आधारमा