स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महादेब क्लब बेलबारी सेमीफाईलनमा प्रबेश

२२ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता - २०७८ आजबाट शुरु भएको छ । आज भएको उद्घाटन खेलमा स्पोर्ट्स एकेडेमी बिराटनगर र युनिक महादेब क्लब बेलबारी बीच बेलबारी वडा नं. ८ को गौथली चोक ईम्ब्रियोको खेल मैदानमा कडा प्रतिस्पर्धाको साथ पहिलो खेल सम्पन्न भएको छ

साहित्यकार सुरेन्द्र महर्जन अमरको  ‘प्रभु’ भजन सार्वजनिक 

४ कात्तिक, काठमाडौं । गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवानको भजन गाउँदा अनि सुन्दा मनको बोझ हट्ने चिन्ता, पीडा परपर भाग्ने विश्वास सबै भक्तहरू माझ ठूलो आस्था रहेको हुन्छ । चाहे जतिसुकै दु:ख कष्टको समयमा पनि मान्छेहरू भक्ति गर्न छोड्दैन मन्दिरमा होस् या

खप्तड राष्ट्रिय निकुन्जमा  छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ” भिडियाे सार्वजनिक

काठमाडाैं ।  सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र  खप्तड राष्ट्रिय निकुन्जमा  छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ ” म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियो  Sunil Giri  नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एक महिना अघि सुटिङ

सन्देश र सुष्माको मुख्य भुमिका रहेको सट मुबि ‘लभ पर्‍यो’ सार्वजनिक

फागुन १६, विराटनगर । विराटनगरका युवाद्वारा अभिनित छोटो फिल्म ‘लभ पर्‍यो’ युटुबमा सार्वजनिक भएको छ । शनिबार उक्त फिल्म बाडुल्की अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । सन्देश बाराकोटी र सुष्मा सुवेदीको मुख्य भूमिका रहेको सो फिल्म लकेस दंगालको निर्देशनमा बनेको हो । क्षितिज कोइरालाको लेखन तथा रमेश कोइरालाको छायाँकनमा बनेको

अख्तियार प्रमुखमा प्रेमकुमार राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएका छन् । ‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर राईको नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका

रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी बेलबारीमा संचालन

असोज १९, बेलबारी । आधुनिक किसिमबाट कपाल र अनुहारको सौन्दर्यको लागी रेडकार्पेट युनिसेक्स सैलुन एन्ड एकेडेमी गत आईतबार देखि संचालनमा आएको छ । बेलबारीको इलाका प्रहरी कार्यलयको अगाडी रहेको घरको दोस्रो तल्लामा अबस्थित रहेको छ । सैलुन पस्न साथ एसीको चिसो हावा, वाईफाईपको ब्यबस्था, टेलिभिजन सहित रहेको सैलुनमा छुट्टै वाईटिङ

सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित

असोज १०, किर्तीपुर । बझाङ जिल्ला मस्टा गाउपालीका वडा न. २ निवासी १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या गरिएको विषयलाई लिएर आज काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा विभिन्न क्षेत्र तथा संगठनमा आवद्व युवा तथा विद्यार्थीहरुले आन्दोलन गरेका छन। बलात्कार पछि हत्या गरिएको सम्झना वि.कलाई न्यायको माग गर्दै उक्त

संयुक्त युवा संन्जालद्दारा महोत्तरीमा सरसफाई कार्यक्रम

भाद्र १३ महोत्तरी । महोत्तरी युवा संजाल र बन्चौरी युवा समाजद्दारा बलवा नगरपालिका वडा नम्बर १ बन्चौरीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वर्षौ देखि सरसफाईमा ध्यान नदिएको बन्चौरी स्थित ब्रह्म्स्थानमा संयुक्त रुपमा भएको सरसफाई कार्यक्रमले सम्पुर्ण नगरबासीमा हर्षको माहोल रहेको स्थानियहरुले बताएका छन । महोत्तरी युवा संजालको यस कदमले

जातिय विभेद विरुद्ध किर्तिपुरमा पफर्मेन्स आर्ट

साउन २१, किर्तिपुर । रुकुम नरसंहार पश्चात किर्तिपुमा युवाविद्यार्थीले निरन्तर आन्दोलन गरिरहेका छन् । विभिन्न विषयमा सडक बहस र आन्दोलनका माध्यमबाट जातियतामा आधारित हत्याहिँसा विभेद विरुद्ध सृजनात्मक आन्दोलन गरिरहेको छन । यहि क्रममा स्पिक अगेन्स कास्ट सिस्टम र मझुवा बगर जनकला मन्चको सहकार्यमा आज किर्तिपुरको नयाँबजार चोकमा पर्फमेन्स आर्ट प्रस्तुत