७००० हाराहारिमा शिक्षक सेवा आयोग खुल्दै ।

काठमाडौं । शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको छ । सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनले शिक्षक लाइसेन्सको नतिजा सकिने बित्तिकै

जापान रोजगारिका लागि २३ सयका लागि परीक्षा हुँदै, यस्तो छ प्रकृया

काठमाडाैं । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको