
बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी
२६ पुस, बेलबारी । बेलबारी नगरपालिकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको लागि विभिन्न पदहरुमा पदपुर्तिको लागि आवश्यक कर्मचारीको माग गरेको छ । शुक्रबार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आवान गरेको छ । त्यसै क्रममा ईन्जिनियर अधिकृत छैठोँ १,