
चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी
कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन