बिज्ञको भनाई; बालबालिकाहरुलाई पनि कोरोनाबाट बच्न जानकारी दिनु पर्ने

चैत २४, बेलबारी । बिश्वमा महामारीको रुपमा फालिएको कोराना भाईरस सम्बन्धी बालबालिकालाई जानकारी गराउनुपर्नेमा विज्ञले जोड दिएका छन् । बालबालिकाहरुलाई अहिले विश्वभरि के भइरहेको छ, सकारात्मक तरिकाले जानकारी दिएर कोरोना के गर्दा सर्छ अनि यसबाट बच्न के गर्नुपर्छ भन्नेबारेमा बताउनुपर्नेमा विज्ञले जोड दिएका छ्न । परिवारमा ठूला व्यक्तिको कुरा सुनिसकेपछि

बेलयातका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाईरसबाट संक्रमित

लन्डन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई १० दिनअघि संक्रमण देखिएको थियो। बीबीसीका अनुसार केही परीक्षण अत्यावश्यक भएको चिकित्सकहरूको सल्लाहपछि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिए। संक्रमण देखिएयता प्रधानमन्त्री जोनसन आइसोलेसनमा छन् । क्याबिनेट बैठक पनि आइसोलेसनमा बसेकै स्थानमा गर्दै

भक्तपुरको खरिपाटीमा राखिएको ९४ जनाको कोभिड १९ को रिपोर्ट नेगेटिभ

चैत २४, बेलबारी । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नगेटिभ आएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न

समाजबादी पार्टीको अध्यक्ष उपेन्द्र यादबद्दारा सरकारलाई कोभिड १९ रोकथामको १० बुद्दे सुझाब

Corona virus (COVID-19) कोरोना [ कोविड १९ ] आज विश्वभरी तीव्रगतिमा फैलिँदै गई विश्वभरीकै मानव समुदायलाई क्षति पुरयाईरहेको सर्वविदित नै छ । यस विषम परिस्थितिलाई परास्त गर्न नेपाल सरकारले गर्नुपर्ने निम्न कार्यहरू शीघ्रातिशीघ्र गर्नुपर्छ ;-  १. चिकित्सक ,स्वास्थ्यकर्मी ,नर्सलगायत स्वास्थ्यक्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सुरक्षाको दृष्टिकोणले व्यक्तिगत सुरक्षा उपकरण [ P .P

कोरोनासँग आएको खुसी

 जितेन साम्पाङ हुन त कोरोना भाइरस अर्थात COVID-19 बाट अपरिचित आजको यो युगमा सायदको नहोला र १ विश्व को धेरै जनसंख्या भएँको राष्ट्र चीनको उहान भन्ने शहरमा सर्बप्रथम देखा परेको यस भाइरस आज वाइड हाउस हुँदै आलिसान महलसम्म , हुने खानेको देखी हुँदा खानेको झुपडीसम्म  यस भाइरसले विकराल स्थिती सृजना

उद्धार गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको पूरै टोली क्वारेन्टाइनमा

२३ चैत, कञ्चनपुर । कञ्चनपुरका ४१ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ । ती व्यक्ति भारतको उत्तराखण्डबाट गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन ५ जनाको समूह हाम्रो

लकडाउन कडा पारिए संगै सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम ;- १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु । २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै

लकडाउन थप कडा ; एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने

२२ चैत, काठमाडौं । सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गर्दै लकडाउनमा थप कडाइ गर्ने भएको छ । आज शनिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । कोरोना

काेराेना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न प्रेस नेपाल, लिम्बुवान समितिकाे माग

प्रेस विज्ञप्ति कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मुलुकभर लकडाउन भएको १२ दिन वितेको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जोखिम अझै कम नभएकोले लकडाउन अझै लम्बिने अवस्था छ । कोरोनाको जोखिमको कारण अन्य क्षेत्रसँगै नागरिकको सूचनाको हक स्थापित गर्ने सञ्चार क्षेत्र पनि प्रभावित भएको छ

सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो

२२ चैत, बेलबारी । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २