
त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स दर्शकसहित खेल्दै, यस्तो छ हेड टु हेड
४ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजमा घरेलु टोलीले नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नेदरल्याण्ड्ससँग मलेसियाले पनि सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । कोभिड-१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले