धिमाल समुदायमा रस्साकस्सी, विद्यार्थी महासचिवद्धारा केन्द्रिय सदस्यमाथि हातपात

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय सदस्य तथा अठियाबारी गाउ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल माथि आक्रमण गर्ने धिमाल विद्यार्थी मन्चका महासचिव सुनिल धिमाललाई पदबाट निलम्बन गर्दै संस्थाको कुनै पनि तहमा २ कार्यकाल रहन नपाउने गरि कार्बाहि गरिएको छ । चैत्र ३ गते सोमबार धिमाल जातीय विकास केन्द्र, केन्द्रिय

दैनिक उपभोग्य समानको अभाव हुन थालेपछि बेलबारी नगरपालिकाद्वारा बजार अनुगमन

४ चैत्र, बेलबारी । बेलबारी बजारमा अत्याबश्यक सामानहरुको अभाव हुन थालेको गुनासो आएपछि बेलबारी बजारको अनुगमन गरिएको छ । कोरोना भाईरसको कारणले गर्दा समानहरुको अभाव हुन थालेको हो । आज मंगलबार बेलबारी नगरपालिकाकी उप-प्रमुख ढाकाकुमारी पराजुली, बडा नं १० का अध्यक्ष गंगा याखा, कार्यपालिका सदस्य बिन्दुकला गुरुङ, शसस्त्र प्रहरी, ईलाका

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है !

भानु दाहाल गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो । तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें। बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न

थायुम बंश उत्थान समाज गठन

नरेश क्षितिज धरान । फाल्गुण ३०, बहुजाति,बहुभाषा,बहुधर्म तथा बहु सँस्कृति युक्त मुलुक नेपालमा यतिखेर पहिचानको मुद्दा प्रवल रुपमा उठिरहेको छ । यसै बिच याक्खा समुदाय भित्रको एक बंशज जो आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भएका छन् । फागुन २७ गते सुनसरीको धरान स्थित गीता मन्दिरमा भएको एक भेलाले

राई बिधार्थी संघका नेता इन्द्रहाङ राई बलत्कार मुद्दामा ८ बर्ष ६ महिना कैद

३० फागुन, काठमाडौँ । काठमाडौ जिल्ला अदालतले आज पुर्व अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । गएको तिहारमा देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको थियो । काठमाडौका जिल्ला अदालतले न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको थियो । सोही अनुसार

सुनसरी जिल्ला सम्मेलन विवादमा ; आफु खुसी गरेको सचिव चन्द्र किरातीको आरोप

३० फागुन, धरान । किरात राई विद्यार्थी संघ सुनसरी जिल्लामा विवाद देखिएको छ । गएको बिहीबार मात्र जितेन राई नेतृत्वका विद्यार्थीहरु समुहले धरानमा जिल्लाको सातौं सम्मेलन गरेर निता राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको थियो । यसै गरी सुनसरी जिल्ला सचिव चन्द्र किरातीलाई कुनै आधिकारिक जानकारी विना नै

१३ बुदे घोषणा-पत्र जारी गर्दै किरात राई बिधार्थी संघ केन्द्रीय समितिको बैठक सम्पन्न

२७ फागुन, धरान । धरानको हरियाली पार्कको सभाहलमा किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ । बैठकको खुल्ला सत्र किरात राई बिधार्थी संघको संस्थापक तथा प्रमुख अतिथि भीम राईले मैनबत्ति बलेर औपचारिक उद्घाटन गरेको हो। किरात राई विद्यार्थी संघका संस्थापक भीम राईको प्रमुख आतिथ्यमा

गोरखा सैनिकमाथिको विभेद ; गेसो आन्दोलनबारे धरानमा जानकारीसभा सम्पन्न

२४ फागुन, धरान । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकहरुमाथि भइरहेको विभेद र शोषणविरुद्धको आन्दोलनबारे शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । गेसो आन्दोलनको पछिल्लो प्रगतिबारे देशभरि जानकारी सभा गर्दैछ । शुक्रबार धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा गेसोका सभापति कृष्णकुमार राईले गेसो आन्दोलनका युद्धबन्दीहरुलाई क्षतिपूर्ति,

किरात प्रदेश नआए आन्दोलन गर्नुको विकल्प छैन :- डा. बाबुराम भट्टराई

१५ फागुन, ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए । किरात राई यायोक्खाले आज प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नका लागि

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै।

१२ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र