किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बहादुर राई

२१ मंसिर, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन, १७ बूँदे घोषणा पत्र जारीगर्दै सम्पन्न भएको छ । संयुक्त अधिराज्य बेलायतको ग्याम्बल्स लेन वकिङ स्थित किरात हाउसमा सम्पन्न भएको संस्थाको आठौं महाधिवेशनले चन्द्र बहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ८३ वर्षिय पूर्खा लवजीज

तिहारको तेस्रो दिन देवी लक्ष्मीको धूमधामका साथ पूजा आराधना गरिंदै

कार्तिक १८, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं

जनगणना सम्बन्धि प्रचार प्रसार अभियानमा राई विद्यार्थी संघ

कातिक १२, इटहरी । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिती सुनसरीले जनगणना सम्बन्धि अभियान सुरु गरेको छ । संघले बिहीबार जनता बहुमुखी क्याम्पस देखि इटहरी चोक हुँदै जिल्लाको विभिन्न ठाउँमा प्रचारप्रसार तथा पोस्टर वितरण अभियान सुरु गरेको हो । उक्त अभियानको लागि सुबास वाम्बुले राईद्वारा आर्थिक सहयोग प्राप्त भएको

जनगणना सम्बन्धी बान्तावा खिम र ‘बुङ्वाखा’को अपिलः जातिमा ‘राई’, धर्ममा ‘किरात’ लेखौं/लेखाऔं

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले एक अपिल सार्वजनिक गरेको छ । आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म सञ्चालन हुने जनगणनामा बान्तावा र बान्तावाभाषीहरको लागि यस्तो अपिल गरिएको हो । आगामी जनगणनालाई लक्षित गरेर बातावा राई र बान्तावा भाषीहरुको लागि किरात राई बानतावा

जिल्ला जनगणना भोजपुरद्धारा गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक

१८ असोज, भोजपुर । जिल्ला जनगणना कार्यलय भोजपुरले गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति सार्वजनिक गरेको छ । आज (सोमबार) कार्यलयले एक सुचना सार्वजनिक गर्दै गणकको सर्टलिस्टमा परेका उम्मेदवारको लागि सम्पर्क मिति र स्थान तोकेको हो । भोजपुरको नौ स्थानीय तहको लागि तीन ओटा सम्पर्क स्थान कायम गरिएको छ

इटहरी नगर प्रहरी नायब निरिक्षकमा पदोन्नति भएका जेवि राईलाई सुम्निमा संघले गर्यो सम्मान

-अर्जुन राई अपहेलित १८ असोज, इटहरी । किरात राई सुम्निमा संघ इटहरी प्राकास ५/७ ले जेवि राईलाई सम्मान गरेको छ । आज (सोमबार) किरात राई यायोख्खा इटहरी ५र७ को भवनमा एक कार्यक्रमको आयोजना गरि इटहरी उपमहानगर प्रहरी नायब निरिक्षकमा बढुवा भएका राईलाई सम्मान गरेको हो । किरात राई यायोख्खा प्रारम्भिक

इटहरीको सुनौलो बस्तीमा छुरा प्रहार गरि राजु थापाको हत्या

८ असोज, इटहरी । सुनसरीको इटहरी -३ सुनौलो वस्ती 'बि' मा एक युवक माथी छुरी प्रहार गरि हत्या गरिएको छ । आज (शुक्रबार) दिउँसो ३: ४० बजे स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले सोही स्थानका २२ वर्षीय राजु थापालाई छुरी प्रहार गरि हत्या गरेको हो । छुरा प्रहार गर्ने अधिकारी र

दुहबीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

७ आश्विन, दुहबी । सुनसरीको दुहबी नगरपालिका-२ स्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान मैनावती स्टिल उद्योग स्थित इटहरी देखि विराटनगर जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । उक्त दुर्घटनाबाट

रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवा रोमन वाम्बुले राई समाजिक काममा निरन्तर सक्रिय भएर लागेका छन। रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा राईले जम्मा नगद रु ७ लाख ५

रोजिना गिरी प्रकरण : हत्यारालाई कार्वाहीको माग गर्दै सावित्री सहित स्थानियद्वारा प्रदर्शन

असोज ०५, बेलबारी । सुन्दरहरैचा नगरपालिका सलकपुरकी रोजिना गिरीको हत्या गरिएको भन्दै स्थानीय र आफन्तद्वारा विरोध प्रदर्शन गरेका छ्न । ईलाका प्रहरी कार्यलय बेलबारी अगाडी उनीहरुले करिब आधा घण्टा प्रर्दशन गरेका हुन । प्रर्दशनका कारण केहीसमय पुर्बपश्चिम लोकमार्ग अबरुद्ध भएको थियो । प्रहरीले सो भिडलाई हटाएपछि केही सडक सुचारु भएको