जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास

जेष्ठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुबेदीले आज घर शिल्यान्यास गरेको छ । बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरेको हो । साहारा नेपाल, ह्याविटेड नेपाल  र बेलबारी नगरपालिकाको सयुक्त सहकार्यमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माण गरिएको हो । [caption id="attachment_4889" align="aligncenter"

बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना; याम बहादुर पुन

यामबहादुर पुन कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिकहरु कैयौं दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले यस्तै आफ्नो देश र घर सम्झने गर्दा हुन् । यो महामारिमा बोट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र

लकडाउन, महिला हिंसा र ८ मार्च

लक्ष्मी सुनार कारोना भाइरसको महामारीले विश्वका अधिकाश देशमा लकडाउन छ । नेपाल सरकारले पनि यस संक्रमण रोकथामका निम्ति चैत्र ११ देखि लकडाउन गरेको छ । लकडाउन अझै कति थपिने हो, अनुमान गर्न गाह्रो छ । लकडाउनको समय बढेसँगै हरेक क्षेत्रमा यसको नकारात्मक प्रभाव देखिन थालेको छ । श्रमिक, मजदुर र

संस्कृत भाषाको राजनीति

आफ्नै मातृभाषामा पनि पूरा बोली नफुटेका कक्षा एकका शिशुहरूको दैनन्दिन जीवनसँग सम्बन्धै नभएको संस्कृतको पढाइ बलात् बोझयुक्त अत्याचारबाहेक केही हुन सक्दैन । बेलबारी — नेपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र

अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणमा कालापानी विवाद !

अधिबक्ता; यम योन्जन अन्तर्राष्ट्रिय कानूनको एउटा प्रचलित सिद्धान्त छ, Par in Parem Non Havet Imperium अर्थात् यसको नेपाली अर्थ हुन्छ राज्यहरू सर्बभौम रूपमा समान हुन्छन्, चाहे त्यो आकारमा सानो वा ठुलो होस् । भारतले नेपालको कालापानी हुँदै तिब्बतको मानसरोवर जाने बाटोमा सडक निर्माण र त्यसको उद्घाटन गरेपछि नेपाल र भारतको

संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको प्रति जनजाति महासंघको आपत्ति

  बैशाख २५, बेलबारी । शिक्षा मन्त्रीले संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको भन्दै नेपाल आदिबासी जनजाति महासंघले आपत्ति जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सम्वत् २०७६ माघ २ मा बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७

मगर संघ बेलबारीले बुद्ध जयन्ती मनाए

बैशाख २५, बेलबारी । मगर संघ बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण बुद्ध जयन्तीको औपचारिक पूजामात्र गरेर मनाएका छन् । बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि बेलबारीका मगरहरुले पूजा गरि बुद्ध जयन्ती मनाएका हुन । वापाले (बौद्ध गुरु) बेलबारी मगर गुम्बामा औपचारिक पुजाआजा गरेका

किरात याक्थुम चुम्लुङ बेलबारीले उभौली मनाए

बैशाख २५, बेलबारी । किरात याक्थुम चुम्लुङ बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण उभौली चाड औपचारिक पूजामात्र गरेर मनाएका छन् । बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि किराती लिम्बुहरुले ले पूजा गरि साकेला उभौली मनाएका हुन । फेदाङमाले माङहिममा औपचारिक पुजाआजा गरेका हुन् ।

किरात राई यायोख्खा बेलबारीले उभौली पूजा गरेर मनाए

बैशाख २५, बेलबारी । किरात राई यायोक्खा बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण उभौली चाड औपचारिक पूजामात्र गरेर मनाएका छन् । बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि बेलबारी साकेला थानमा किराती राईहरुले पूजा गरि साकेला उभौली मनाएका हुन । नछुङ(पुजारी ) पर्सुराम राईले किरात

जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह

बेलबारी । कोरोना भाईरसको प्रभावका कारण धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले टोल समितिहरुलाई जात्री मेला नलगाउन आग्रह गरेको छ । सोमबार धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारि विज्ञप्तीमा कोरोना भाईरसको कारण