बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

असार २२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा आधुनिक सपिङ कम्प्लेक्स बन्ने भएकाे छ । सपिङ कम्प्लेक्स निर्माणका लागि नगर विकास कोष र बेलबारी नगरपालिका बिच सम्झाैता भएकाे छ । सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नगर विकास काेषका प्रतिनिधि बिच सम्झौता पत्रमा

वित्तीय पुँजीवाद र नेपाली समाज

डा.डम्बर चेम्जोङ नेपाली समाजको बहुउत्पादन प्रणालीयुक्त चरित्रलाई सम्बोधन गर्न औद्योगिक पुँजीवादको अध्ययन र बुझाइ मात्र पर्याप्त छैन, न त नेपालमा उदाउँदो वित्तीय पुँजीवादलाई नै यसले सटीक परिभाषा र व्याख्या गर्न सक्छ । नेपालमा सामाजिक पुँजी नै आर्थिक पुँजी निर्माण र स्वामित्वको मूल आधारको रुपमा हेर्न बुझ्न सकिन्छ । हाल विकसित

केवीआई फाउण्डेसनद्धारा राहत वितरण, लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार हर्षित

उर्लाबारी । कोरोना भाइरस (कोभिड– १९) र लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई उर्लाबारीस्थित केवीआई फाउण्डेसन, नेपालले राहत बितरण गरेको छ । बुधबार उर्लाबारी—९ स्थित आम्बारी, भोटेपूल र सेम्बुटोलका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक घरपरिवारलाई २५ केजी चामल, नुन तेल, साबुन, स्वयाबिन लगायत वितरण गरिएको संस्थाका

पितृसत्तात्मक संरचनाको दलनमा महिला

लक्ष्मी सुनार समाजमा महिलामाथि दिनप्रतिदिन हत्याहिँसा बढिरहेको छ । यस लकडाउनको अवधिमा मात्र तथ्याङ्कलाई हेर्दा समाजमा लैङ्गिक आधारमा हुने विभेदले चरम सीमा नाघेको देखिन्छ । बलत्कार, हत्या लगायत अन्य घटना दिनदिनै आउने गर्छन । आफन्त, घरपरिवार, छिमेकी लगायत अनजान मानिसबाटै नाबालिकाहरु पिडीत बनिरहेका छन् । बिना कसुर मृत्यु, अङ्गभङ्ग, कुटपिट

सुन्दरहरैचाको विराटचोकमा आगलागी, ५ घाईते

असार १५, सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित विराटचौकमा आगलागी भएको छ । पुर्वपश्चिम महेन्द्र लोकमार्गको दक्षिण भागमा रहेको ए वान खाजा घर , पाेख्रेल स्टाप होटल र धनकुटे समिर स्टाप होटलमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । होटलमा रहेको १० सिलिन्डर मध्ये ६ वटा सिलिन्डर पट्कीएको

बेलबारी नगरपालिकाद्दारा कृषि औजार वितरण

असार १४, बेलबारी । बेलबारी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर वितरण गरेको छ । बेलबारी नगरपालिकाले नगर भित्रका १६ जना कृषकलाई मकै छोडाउने थ्रेसर मेसिन र ५ जना मिनिटिलर बितरण गरीएको हो । नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर

बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ , काठमाडौं । बझाङको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम

गोडाको हड्डी टुक्रिने समस्या भएका भोजपुरका पारुहाङ्ग राईद्धारा सहयोगको अपिल

असार १४, इटहरी । गोडाको हड्डी टुक्रिने समस्या भएका १४ वर्षीय पारुहाङ्ग साम्पाङ राईले सहयोगको अपिल गरेका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ खेना घर भएका पारुहाङ्गले तीन वर्ष देखि दाँया पट्टिको गोडाको हड्डी टुक्रेर झर्ने समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् । हाल सुनसरीको इटहरी–५, पचरुखी स्थित

कार दुघर्टनामा परी न्युज २४ का पत्रकार कृष्णबाबु पाण्डेको निधन

असार १४, रुपन्देही | सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक

नेपालको जनसंख्या ३ करोड नाघ्यो

असार १२, काठमाडौं । जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । ‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को