
ववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन
काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७८ को उलक्ष्यमा विश्व हिन्दू परिषद नेपालद्वारा दीप प्रज्वलन गरिएको थियो । नववर्ष वि.सं. २०७८ लाई स्वागत गर्दै मंगलबार परिषदले काठमाण्डौ लगायत देश विभिन्न गाउँ÷नगरका मठ मन्दिर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो । विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त कार्यक्रमहरुमा परिषदका पदाधिकारी,