कोरोनाविरुद्ध ऐक्यबद्धता: नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन “युएन ग्लोबल कम्प्याक्ट नेपाल”को आह्वान

काठमाडौँ, ३० चैत । विश्व अहिले कोरोना भाइरस महामारीको संकटबाट गुज्रिरहेको छ संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरूद्धको मोर्चामा खटिएका छन् । यसै क्रममा नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ । नेपालमा पनि संक्रमण रोकथामको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् । यस्तो वेला

बेलबारी बिपत्त व्यवस्थापन कोषमा संघसंस्थाको सहयोग तिब्र

बेलबारी । द रिभर ओभरसिज काठमाडौले बेलबारी नगरपालिकाको विपद ब्यबस्थापन कोषका लागि १ लाख १ हजार १सय ५ रुपैया प्रदान गरेका छन । शनिवार द रिभर ओभरसिजका संचालक रघुनाथ पुरीका दाजु ज्ञानेन्द्र पुरीले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रुमख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन । पुरीले नगरपालिलाई केहि दिन भित्रनै

“ सुन्दरहरैचा विपत तथा राहत कोष ” मा सुकुना प्रध्यापक संघको सहयोग

२५ चैत, सुन्दरहरैचा । सुकुना बहुमुखी क्याम्पसमा रहेको प्रध्यापक संघले सुन्दरहरैचा नगरपालिकाको '' विपत तथा राहत कोषमा '' रकम  सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट उत्पन्न महामारीको कारण परिस्थितिको सामना गर्न सुन्दरहरैँचा नगरपालिकाले अाफ्नो भूमिकालाई सशक्त बनाईरहेको हो । सुकुना बहुमुखी क्याम्पसको प्रध्यापक संघको तर्फबाट क्याम्पस प्रमुखले

समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा – रोशन अधिकारी

रोशन अधिकारी समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा हाम्रो देशबाट दैनिक औषत ११ सय देखि १३ सय सम्म युवाहरु बैदेशिक रोजगारिको लागि बिदेश पलायन हुन्छन। ती युवाहरुमा ठूलो हिस्सा त कम्तिमा पनि विद्यालय स्तरको शिक्षा हासिल गरेकै हुन्छन। ज्यादै न्यून हिस्सा मात्र निरक्षर हुन्छन् । आफ्नो देसमा रोजगारिका क्षेत्र नभएका

भिगाेरस नेपालद्वारा राहत वितरण

नरेश क्षितिज १६ चैत्र , धरान । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस (काेभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका मजदूरहरुको जनजीवन प्रभावित हुन थालेको अवस्थामा धरान १५ बगरकोट स्थित शिवगंगा बस्तीका सुकुम्वासीहरुलाई भिगोरस नेपाल नामक गैह्रसरकारी सँस्थाले राहत स्वरुप खाद्यान्न वितरण

लकडाउनको समय अवधि थप ८ दिन हुने

१६, चैत, बेलबारी । सरकारले लकडाउनको समय अवधि ८ दिन थप्ने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन थप्ने निर्णय गरेको हो । सरकारले गत चैत ११ गते बिहान ६ बजे देखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते

लकडाउनको समयमा प्रहरी कति सुरक्षित छ ?

बेलबारी । भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भएको थियो । क्वारेन्टाइनमा बसेका नेपालीहरुको

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई बिषय प्रवेशः सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १. मानव जातीलाई लाग्ने रोग २. पशु रोग ३. बाली रोग आज

लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही

१२ चैत, उर्लाबारी । उर्लाबारीका मेयर खड्का फागो लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेको छ । आज बुधबार उर्लाबारी चोकमा कानुन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरेको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको

पथरीमा बस्दै आएको ताप्लेजुङको थेबे सहित एक व्यक्ति क्वारेन्टाइनमा

१२ चैत, पथरी । गत चैत ४ गते फ्रान्सबाट दोहा कतारमा ट्रान्जिट भएर कतार एयरवेजको क्य आर ६५२ उडान मार्फत नेपाल आएकी १९ वर्यीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजी गरि रहेको समयामा पथरीशनिश्चरेमा अर्का एक ब्याक्ती अर्का एक ब्याक्ती सम्पर्कमा आएका छन ।   ताप्लेजुङ