संस्कृत भाषा पठन-पाठनको औचित्य बारे आदिवासीको अन्तरकृया कार्यक्रम

अर्जुन जम्नेली जेठ १०, मोरङ ।  राजनीतिक बिष्लेषक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन । नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको आज (जेठ-९) गते आयोजित "बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति विषयक" अन्तरकृया कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका

संस्कृत भाषाको राजनीति

आफ्नै मातृभाषामा पनि पूरा बोली नफुटेका कक्षा एकका शिशुहरूको दैनन्दिन जीवनसँग सम्बन्धै नभएको संस्कृतको पढाइ बलात् बोझयुक्त अत्याचारबाहेक केही हुन सक्दैन । बेलबारी — नेपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र

पुर्ब राज्यमन्त्रीको अपहरण बिवादले उब्जाएको कानुनी प्रश्नहरु ?

अधिवक्ता; शंकर लिम्बु बर्तमान नेपाली राजनीतिक क्षेत्रमा केहि उथलपुथल घटनाहरु भईरहेको छ । जुन महामारीको समयमा रोगसंग लडनको लागी राजनीति दलसंग एक भएर उभिनु पर्ने सरकार आफनो कुर्सीको लागी शक्तिको दुरुपयोग गर्दै फोहोरी राजनीति खेल खेल्नु राजनीतिक संस्कारमाथि प्रश्न उठेको छ । यस्तै पुर्ब राज्यमन्त्री तथा बहालमा रहेका माननीय डा.

लघुकथा “कपाल”

भानु दाहाल बेडमा जानु अघि ड्रेसिङ टेबलको ठुलो ऐनामा हेरेर स्तुतिले निक्कैबेर कपाल सुमसुम्माइन । वतासले कपासको बोटबाट भुर्रर भुवा उडाए जस्तै उनको शिरबाट केही थान केस भुईँमा झरे । दिनदिनै आफ्नो कपाल पातलो हुँदै गएकोमा उनी खुबै चिन्तित थिईन् । यति सम्म सोच्न थालिन् कि सपनामा पनि कपाल नै

जुम प्रबिधीको प्रयोगमा नेपाल ल का विद्यार्थी नेताहरुले गरे निर्णायक निर्णय

बैशाख १२, काठमाडौ । नेपाल ल क्याम्पसका क्रियाशील विद्यार्थी संगठनहरुका विद्यार्थी नेताहरुले जुम प्राविधिको प्रयोगमा पठनपाठन र राहतको बिषयमा निर्णायक निर्णय भएको छ । बैठकमा सबिफो नेपाल अध्यक्ष अशोक राई, अनेरास्ववियु अध्यक्ष हरि पंगेनी, नेबि अध्यक्ष सुरज सुजुवाल, क्रातिकारी अध्यक्ष प्रदीप कार्की, राप्रबि अध्यक्ष नेल्सन घलान र सचिब प्रदिप भण्डारी

समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा खाध्ययन सहयोग

बेलबारी । समाजवादी पार्टी, बेलबारी नगर समितीले बेलबारी नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको छ । बुधबार बेलबारी नगरपालिकामा पार्टिले नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको हो । पार्टिले बेलबारी नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुली र

हेटौडा-काठमाडौं रोप-वे – “मकवानपुरले गुमाएको खुशि “

नेल्सन घलान राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप-वे लाइन बनाएका थिए । यही रोप-वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थे । गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी डिब्बामा लोड गरिन्थे । अनि पुग्थ्यो काठमाण्डाै । यो रोप-वे २०५४ सालसम्म चलिरह्यो । हेटौंडा

लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ

बिनिता गुरुङ विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमणबाट विश्वको कुनै पनि देश अछुतो रहन सकेको छैन ।नेपाल पनि यसबाट अछुतो छैन । दिनानु संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको हो ।लकडाउन प्रश्चात मानिसहरू घरको चौघेरामा थुनिएका छन् ।विभिन्न

कथा युवाको !

लक्ष्मी राना मगर  पढाई सबै बन्द, जागिर सबै बन्द, जिन्दगीमा अलि अलि भएको आशाको किरण पनि निभ्नै लागेको दियो जस्तो ! दुई तिहाई सरकारको आफ्नै तरिका छ । मन्त्रालयको घुम्ने कुर्ची माथि बसेर घरी स्वस्थ्य सेवामा लागी पर्ने डाक्टरलाई स्पष्टीकरण माग्न र कार्बाहीको लागि चिट्ठी तयार गर्छन्, कतै सडकमा खटिएका

के तपाई व्यावसायिक सञ्जाल लिंक्डइनमा हुनु हुन्छ ?

अर्जुन राई के तपाईको लिंक्डइन एकाउण्ट छ ?  लकडाउनको बेला फेसबुक, टिव्टर, इन्स्टाग्राम वा टिक टक चलाउँदा चलाउँदै तपाई वाक्क दिक्क पो भईसक्नु भो कि ? वाक्क दिक्क हुनु भा’ छ, कुनै नयाँ कुरा सिक्न खोज्दै हुनुहुन्छ र यदि लिंक्डइन एकाउण्ट छैन भने चिन्ता नगर्नु होस् । कसरी एकाउण्ट खोल्ने