नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने – Satabdi News

नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने

असोज ०८, बेलबारी । नेकपा एकिकृत समाजवादीका महासचिव रामकुमारी झाँक्री बेलवारी आउने भएकी छिन ।

असोज ९ गते शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन । बेलवारीमा रहेको बौद्ध गुम्वामा हुने सो कार्यक्रमका झाँक्री प्रमुख अतिथि रहेनेछ ।

युवाहरुको कार्यक्रमलाई सफल बनाउन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्हाकार तथा पुर्वसांसद हर्कमान तामाङ्ग संबिधान सभाका सदस्य तथा नेता चन्द्र बहादुर गुरुङ, युवा नेता प्रेमराज भारती,चरण गुरुङ पार्टीका नेताहरु कमल कोइराला, भुपाल बस्नेत, अर्जुन गिरी,नेता फणिन्द्र थापा, विद्यार्थी नेता मिलन बस्नेत, सन्तोष लिम्बु लागायतका नेताहरुको सहभागी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने" A few seconds ago

सम्बन्धित खवर