कविता: 'देशको तारिफ' – Satabdi News

कविता: ‘देशको तारिफ’

देशद्रोहलाई यो देशमा गन्दै गन्दिन म
एमसीसी पास गर्ने कुरा मान्दै मान्दिन म ।

जनताको पीडा हेरे जस्तो लागेन सरकार
खुकुरी नउठाई टेरे जस्तो लागेन सरकार ।।

देशको विकासको लागि कोहि छैन ध्यान दिने
नेपाल आमाको लागि कोहि छैन ज्यान दिने ।।

  • के लाग्थ्यो र राजनीती गर्ने मुर्खहरुको
    बिर्सिनु हुन्न बलिदान हाम्रो पुर्खाहरुको ।।

कवि: सुरेन्द्र राई ‘सहयात्री’
ठेगाना: हतुवागढी-६ होम्ताङ, भोजपुर
हाल: बुद्धशान्ती-२, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता: ‘देशको तारिफ’" A few seconds ago

सम्बन्धित खवर