सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै – Satabdi News

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्ने भएको छ ।

एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै" A few seconds ago

सम्बन्धित खवर