प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्त्रीलाई बाँकी मन्त्रालय   – Satabdi News

प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्त्रीलाई बाँकी मन्त्रालय  

१० असार २०७८, बिहीबार । प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेर बाँकी मन्त्रालयको जिम्मेवारी चार मन्त्रीलाई तोकेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्..." A few seconds ago

सम्बन्धित खवर