जय प्रकाश खिम्बुले को "कार्ड पठाएउ" बजारमा (भिडियो) – Satabdi News

जय प्रकाश खिम्बुले को “कार्ड पठाएउ” बजारमा (भिडियो)

वैशाख १२ । जय प्रकाश खिम्बुले राईले कार्ड पठाएउ बोलको गित लिएर बजार मा आएका छन् ।

शुक्र खिम्बुले राईको शब्द रचना र हरि लम्साल्को सङ्गित रहेको उक्त गित आइताबार मेल भोकलमा सार्बजनिक गरेको शुक्र खिम्बुलेले वताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जय प्रकाश खिम्बुले को “कार्ड पठाएउ”..." A few seconds ago

सम्बन्धित खवर