त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै – Satabdi News

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

 

५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्यान्ड्सले आज खेल जित्नै पर्ने दबाब छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खे..." A few seconds ago

सम्बन्धित खवर