सबै पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध – Satabdi News

सबै पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक दिन चुनाव प्रचार गर्न प्रतिबन्ध

३१ चैत, काठमाडौं । भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ । चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ। केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचारमा प्रतिबन्ध लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सबै पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई एक द..." A few seconds ago

सम्बन्धित खवर