कानुन मन्त्रि भानु भक्त ढकाललाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन – Satabdi News

कानुन मन्त्रि भानु भक्त ढकाललाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन

२८ गते चैत्र ,२०७७। नेपाल सरकार को कानुन मन्त्रि भानु भक्त ढकाल लाई आफ्नै गृह जिल्लामा कालो झण्डा देखाई बिरोध प्रदशन गरेका छन्।
“सर्वहारा जनताको मुक्ति गर्छु भन्दै अर्बौंको भ्रष्टाचार” गरेको भनेर कुख्यात भ्रष्टाचारिको आरोपित ओलि क्याबिनेटका मन्त्री भानुभक्त ढकाल कानेपोखरि गाउँपालिका आउँदा नेविसंघ कानेपोखरी,तरुण दल कानेपोखरी, मावोबादी YCL कानेपोखरिले संयुक्तरुपमा बाक्लो युवाहरुको उपस्थितिमा कालो झण्डा प्रदर्शन र नारावाजी सहित विरोध कार्यक्रम गरेको छ। भ्रष्टाचारि मन्त्री मुर्दावाद! देश लुटन पाँईदैन,ओलि हुकुमत चाँहिदैन!! जस्ता नारा लेखेका पम्प्लेट बोकेर युहा हरु नारा जुलुश सहित बिरोध प्रदशन गरेका थिए। मन्त्रि ढकाल  शुक्रबार को नेकपा एमाले पार्टीको वोली समुहको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन् कानेपोखरी गाऊपालिका आएका थिए।

तस्बिर सुशील राई को फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कानुन मन्त्रि भानु भक्त ढकाललाई आफ्नै गृह जिल्ल..." A few seconds ago

सम्बन्धित खवर