रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति – Satabdi News

रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति

चैत ३ काठमाडौ – विघटित नेकपा का नेता तथा माओवादी केन्द्रका साम्सद सुदन किरातिले रास्ट्रपति विद्या भण्डारि ले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्ने वताएका छन् ।

मुलुकलाई बर्बाद पार्न ल्याएको बिधेयकलाई सुटुक्क हस्ताक्षर गरेर रास्ट्र प्रमुखको हैसियत कायम राख्न नसक्ने रास्ट्रपतिले बोलाएको बैठक वहिस्कार गर्न उनले सवैलाई अनुरोध गरेका छन् ।

सामाजिक संजालमा आफ्नो धारण सार्वजानिक गर्ने क्रममा मा किरातिले भनेका छन् सवै नागरिकलाई थाहा छ रास्ट्रपति लाई नेपालको संविधानले राजनिती गर्ने अधिकार दिएको छैन। तसर्थ उनको आह्वानमा बोलाइएको सर्वदलिय बैठक असम्बैधानिक छ ।

रास्ट्रपति भण्डारीले आज चैत ३ गते प्रधानमन्त्री ओलिको अनुरोधमा शितलनिवासमा सवै दललाई निम्तो गरि वैठक गर्न लागेको एमाले का नेताहरु नै वताउने गरेका छन् ।

उक्त वैठकलाई एमालेका नेपाल पक्ष ले वहिस्कार गर्ने वताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति" A few seconds ago

सम्बन्धित खवर