हराएको मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण – Satabdi News

हराएको मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

माघ १२, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको मोटरसाइकलहरु खोजी गरि  सम्बन्धित सवारी धनीलाई बुझाउने गरेको छन् ।

यसै क्रममा केराबारी गाउँपालिका वडा नं.१० बस्ने भिमराज देवानको ना ०१-०२-०४२ प ८३२९ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा हराएको थियो । उनले प्रहरीलाई जानकारी दिएका थिए । सो लगतै प्रहरीलाई जानकारी प्राप्त हुन साथ ऐ.गाउँपालिका वडा नं.०९ बस्ने सन्तोष राईको चोरी भएको पल्सर मोटरसाईकलको प्रयोग गरी सो मोटरसाईकल समेत लिई भाग्दै गरेको अवस्थामा बेलबारी नगरपालिका वडा नं.०२ स्थित लालभित्ती चौक मुनी अन्दाजी ०२:३० बजेको समयमा खटिएको एम्बुसिङ टोलीलाई देखेर मोटरसाईकल छाडी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हराएको मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई..." A few seconds ago

सम्बन्धित खवर