ग्रीन एन्ड क्लिन आवर पाचथर ग्रुप द्वारा पिडितलाई सहयोग हस्तान्तरण – Satabdi News

ग्रीन एन्ड क्लिन आवर पाचथर ग्रुप द्वारा पिडितलाई सहयोग हस्तान्तरण

कार्तिक २४, बेलबारी । ताप्लेजुङ जिल्ला फुङलिङ निवासी बर्ष ३३ का साहित्यकार,गजलकार लुङमाहिम काईला (भीम प्रसाद इजम) बचाउ अभियान फेसबुक ग्रुप GREEN&CLEAN OUR PACHTHAR GROUP(ग्रिन एण्ड क्लिन आवर पाचथर)ले संन्चालन गरेकाे र उत्त अभियान संन्चालन सुरु भएकाे केहि हप्तामै उहाकाे उपचारकै क्रममा असमायिक निधन भएकाे खबरले स्तब्ध र दुखि बानाएकाे थियाे।उहा प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै परिवारजन प्रति समवेदना ब्यत्त गर्दै अभियानमा संकलन गरेकाे रकम रु १०८०००/-Voice of nepal season 2 बिजेता राम लिम्बुकाे उपस्थितिमा मृतक परिवारकाे दुई नानीहरु बर्ष १० काे छाेरा अनि बर्ष ६ काे छाेरी पालनपोषण र शिक्षा दिक्षाकाे क्षेत्रमा सहयोग हाेस भनि उहाकाे श्रीमती सीता चाेङबाङ र छाेरालाई हस्तान्तरण गरेको छ ।

उक्त अभियानमा पुनम वनेम नेम्बाङबाट रु.१००००, सुरेश तावाबाट रु.४,०००, नबिन लिम्बु किङबाट रु.५०००, दिबश लिम्बुबाट रु.१००००, मिराक हाङकिङ नेम्बाङबाट रु.४०००, सुम्निका याेङहाङबाट ३००० काे यू मा राईनीबाट रु. ४,३००, लजालु कान्छा फागाेबाट रु.२०००,मौसम वनेम फागाेबाट रु.२००० सलाेन वनेम फागाेबाट रु २०००, संगिन नेम्बाङबाट रु२०००, लक्ष्मण राईबाट रु.१५०००, हाेम राज चेम्जाेङबट रु.५००, बिना माेक्तानबाट रु २०००, बसन्त माझीबाट रु.१०००, संगिता सिगुबाट रु.२०००, धन कुमार राईबाट रु.५४००, ताराहाङ नेम्बाङबाट रु.५०००, कमल ब केरुङबाट रु.३०००,प्रकाश खापुङबाट ४००००W, जित ब चोङ्बाङबाट २५०००W,अर्जुन अधिकारीबाट ३००००W, लखन कुरुम्बाङवाट २००००w, जगत कुरुम्बङबाट २५०००W, भुमिराज राईबाट २००००W, ज्ञानेन्द्र निरौलाबाट २००००W, सुमन नेम्बाङबाट १००००W, यलम्बर नेम्बाङबाट १००००W, अनुकला राईबाट रु.२०००, दर्पण केबाङबाट रु.१९००, पवन राईबाट रु.२००० गरेर जम्मा १ लाख ८ हजार संकलन गरिएको थियो ।

सामाजिक दायित्व अन्तर्गत प्रत्येक महिना एक पीडितलाई सामाजिक संजालको प्रयोग गर्दै green & clean Panchthar को तर्फबाट सहयोग अभियान चलाउदै जाने admin हरुले शताब्दी न्युजलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ग्रीन एन्ड क्लिन आवर पाचथर ग्रुप द्वारा पिडितला..." A few seconds ago

सम्बन्धित खवर