भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे – Satabdi News

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे

कात्तिक १९, काठमाडौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् ।
नेपालको प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे" A few seconds ago

सम्बन्धित खवर